बिमल मछिन्द्रमा अनुबन्धित
काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै मछिन्द्रले बिमलसँग औपचारिक रुपमा अनुबन्ध गरेको हो ।
काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै मछिन्द्रले बिमलसँग औपचारिक रुपमा अनुबन्ध गरेको हो ।
दोस्रो पटक युनाइटेड आएका रोनाल्डोले ६ गोल गरिसकेका छन् र च्याम्पियन्स लिग अन्तर्गत दुई खेलको अन्तिम समयमा विजयी गोल गरिसकेका छन् ।
यस पटकको छनोटमा नेपाल समूह ‘बी’ मा आयोजक ताजिकिस्तान, इरान र लेबनानसँगै रहेको छ ।
ताजिकिस्तानमा आइतबार प्रि-म्याच कन्फरेन्समा बोल्दै मुख्य प्रशिक्षक महर्जनले राम्रो नतिजाका लागि टिम तयार रहेको बताएका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा ललितपुर वार्ड नम्बर १४ लाई ४-१ गोल अन्तरले पराजित गर्दै खुमलटारले सुखद सुरुआत गरेको हो।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा पुतलीबजार नगरपालिकालाई १८-० गोल अन्तरले पराजित गर्दै बाँसगढीले दोस्रो जित निकालेको हो ।
उनी स्टानफोर्ड ब्रिजमा आएको पनि नौ महिना मात्र भएको छ र पनि अहिले उनी चेल्सी समर्थकमाझ खुबै लोकप्रिय छन् ।
उनीमाथि सबैभन्दा बढी रूचि देखाइरहेको क्लब हो, इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर युनाइटेड । यस्तै रूचि पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट पनि आइरहेको छ ।
शनिबार राति भएको खेलमा मिलानले ९ खेलाडीमा सिमित बोलोग्नालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
शनिबार राति भएको खेलमा सिटीले ब्राइटनलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
शनिबार राति भएको खेलमा वाट्फोर्डले एभर्टनलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।
शनिबार राति भएको खेलमा डर्टमण्डले अर्मिनियालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।