संक्रमणको समस्यामा पनि टिम उतार्नै पर्ने
अफ्रिकी फुटबल महासंघ (काफ) ले यो नियम निकाल्दै कुनै पनि टिममा विशेषज्ञ गोलरक्षक नभएको स्थितिमा पनि खेल खेलाइने छ ।
अफ्रिकी फुटबल महासंघ (काफ) ले यो नियम निकाल्दै कुनै पनि टिममा विशेषज्ञ गोलरक्षक नभएको स्थितिमा पनि खेल खेलाइने छ ।
यसपल्टको लिगमा थ्री स्टारले यही हिमालयन शेर्पालाई आइतबार दशरथ रंगशालामा हुने खेलमा सामना गर्दा यो यात्रालाई कायम राख्न चाहनेछ ।
शनिबार राति भएको खेलमा डर्टमण्डले पुनरागमन गर्दै फ्रान्कफुर्टमाथि ३-२ गोलको जित निकालेको हो ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले ग्रानडासँग १-१ गोलको बराबरी खेलेको हो ।
शनिबार भएको खेलमा चेल्सीले चेस्टरफिल्डलाई ५-१ गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा रुस्लान थ्री स्टार र नेपाल आइस हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
शनिबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई ४-१ गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा लेस्टरले वाट्फोर्डलाई ४-१ गोल अन्तरले हराएको हो ।
शनिबार भएको पहिलो खेलमा हेलिबोथ क्लबमाथि ७–१ गोल अन्तरको जित निकाल्दै देउरालीले महत्वपुर्ण ३ अंक बटुल्यो ।
टोरन्टोले फ्री ट्रान्सफरमा नापोलीका कप्तान लोरेन्जोलाई अनुबन्ध गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीले न्युरोड टिम एनआरटीलाई १-० गोल अन्तरले हराएको हो ।