• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, माघ १८, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल फुटबल
  • गृहपृष्ठ
  • फुटबल
national life insurance ad
पोर्चुगलविरुद्ध स्विट्जरल्यान्ड : म्याच प्रिभ्यु
खेलपाटी संवाददाता
मंगलबार, मंसिर २०, २०७९ खेलपाटी संवाददाता
पोर्चुगलविरुद्ध स्विट्जरल्यान्ड : म्याच प्रिभ्यु

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम प्रि-क्वाटरफाइनलमा आज मंगलबार पोर्चुगल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

पोर्चुगल र स्विट्जरल्यान्डबीचको खेल लुसिल स्टेडियममा हुनेछ । यस खेल राति १२:४५ बजे सुरु हुनेछ ।

kamana bank
clasic tec

आज पोर्चुगल र स्विट्जरल्यान्ड  जित निकाल्दै अन्तिम आठमा पुग्ने योजनामा रहेका छन्  ।

पोर्चुगल समूह 'एच' को विजेता र स्विट्जरल्यान्ड समूह 'जी' को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।     

हेड टु हेड -

पोर्चुगल र स्विट्जरल्यान्डबीच विश्वकपमा पहिलो पटक आमनेसामने गर्न लागेका हुन् ।

तर, पोर्चुगल र स्विट्जरल्यान्डबीच हालसम्म २५ खेल भएको छ । जसमा पोर्चुगलले ९ खेल जित्दा स्विट्जरल्यान्डले ११ खेलमा  जित निकालेको छ । दुई टोलीबीच ५ खेल बराबरीमा सकिएको छ ।

सम्भावित सुरुआती-११

पोर्चुगल - डियोगो कोस्टा, जोआ कान्सेलो, रुबेन डायस, पेपे, राफेल गुरेरियो, रुबेन नेभेस, विलियम कार्भाल्हो, बर्नार्डो सिल्भा, ब्रुनो फर्नान्डेस, जोआ फेलिक्स, क्रिस्टियानो रोनाल्डो

स्विट्जरल्यान्ड - यान सोमर, सिल्भान विडमर, निको एल्वेदी, म्यानुअल एकान्जी, रिकार्डो रोड्रिग्ज, रेमो फ्र्युलर, ग्रानिट झाका, मोहमेथ सो, रुबेन भार्गास, जेर्दान शाकिरी, ब्रेल ईम्बोलो

प्लेयर्स टु वाच -

यस खेलमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र स्विट्जरल्यान्डका ब्रेल इम्बोलो प्लेयर्स टु वाचमा रहेका छन् ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
पोखरा–१६ र २३ अन्तर वडा भलिबलको फाइनलमा
पोखरा–१६ र २३ अन्तर वडा भलिबलको फाइनलमा
सन्दीपको निलम्बन फुकुवा
सन्दीपको निलम्बन फुकुवा
एरिक्सन कम्तिमा तीन महिना मैदान बाहिर
एरिक्सन कम्तिमा तीन महिना मैदान बाहिर
टारी बजारमा खेलकुद मेला फागुन १ बाट
टारी बजारमा खेलकुद मेला फागुन १ बाट
मिथिला कप :  कलैया सेमिफाइनलमा
मिथिला कप :  कलैया सेमिफाइनलमा
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP