• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सागका स्वर्णधारी शाक्य भन्छन्, ' नेपालको साफ जित्ने क्षमता छ'
खेलपाटी संवाददाता
बुधबार, भदौ २७, २०७५ खेलपाटी संवाददाता
सागका स्वर्णधारी शाक्य भन्छन्, ' नेपालको साफ जित्ने क्षमता छ'

राजुकाजी शाक्यले खेलाडीका रुपमा नेपाली फुटबलमा स्वर्णिम यात्रा तय गर्न पाए । उनले खेलाडीको रुपमा सागमा स्वर्ण जिते । प्रशिक्षकको रुपमा त्यही प्रतियोगितामा पुन सफलता पाए ।

खेलाडी र प्रशिक्षकको रुपमा विरलै पाईने सफलता शाक्यले आफ्नो नाममा लेखाए । अब नेपाल साफ च्याम्पियनसिपको उपाधिबाट मात्र दुई कदम पछाडी छ । समूह विजेताको रुपमा साफको सेमिफाईनलमा पुगेको नेपालसंग धेरैले उपाधिको आश गरेका छन् र प्रबल दाबेदार मानेका छन् ।

kamana bank
clasic tec

सागका स्वर्णधारी शाक्य नेपालको प्रर्दशन र उपाधि सम्भावना बारे के भन्छन् त ?  खेलपाटीका सन्तोष रेग्मीले शाक्यसंग बंगलादेशमा जारी १२ औ साफ च्याम्पियनसिपको सेरोफेरोमा केन्द्रित रहेर कुराकानी गरेका छन् ।

माल्दिभ्सविरुद्ध नेपाललले कस्तो खेल खेल्नुपर्ला ?

सानो सानो कुरामा ध्यान पुराउनुपर्छ । नेपालको एउटा पक्ष बलियो भएको बेला अर्को पक्ष कमजोर भएर आईदिन्छ । त्यसैले माल्दिभ्ससंग हुने खेलमा नेपालले आट्याकिङ लाईन बलियो बनाउन जरुरी छ । यदि नेपालले माल्दिभ्सको डिफेन्स लाईनलाई झुकाउ सकेमा खेल उत्कृष्ट हुन्छ ।

इतिहास हेर्दा साफमा नेपालविरुद्ध माल्दिप्स सधै हावी रहदै आयो । यसको कारण ?

हो माल्दिभ्स बलियो छ । तर, त्यो इतिहास हो । नेपाली टोली पहिलेको जस्तो छैन । अहिले नेपालको खेल एकदमै राम्रो छ । खेलाडीले पनि निकै मिहेनत गरिरहेका छन् । नेपालका प्रशिक्षकले निकै राम्रो रणनीति बनाएर खेलाईरहेका छन् । त्यसैले लाग्छ यसपटक खराब इतिहास दोहरिदैन ।

कहिलेकाही नेपालको स्कोरिङमा ठुलो समस्या देखिन्छ, कसरी सुधार गर्नुपर्ला ?

खेलाडीले प्रशिक्षको कुरालाई ध्यानमा राख्न जरुरी छ । खेलभित्र छिर्दा जुन रणनीति नेपालको हुन्छ । अन्तिमसम्म त्यो देखिदैन । प्रशिक्षकको रणनीतिलाई ध्यानमा राखेर शुरुवातदेखि आक्रमक लाईनलाई प्राथमिकता दिने हो भने स्कोर निस्कन सक्छ । खेलाडीले आफ्नै तरिकाले खेले जित त होला तर सबै टोली उस्तै हुदैनन् ।

के नेपालले साफमा उपाधि जित्ला ?

अवश्य पनि । कुनै शंका छैन् । १२ औँ संस्करणको साफमा नेपालमात्र एउटा यस्तो टोली हो, जसमा साफ जित्ने क्षमता छ । नेपालको खेल इतिहास कमजोर छैन । प्रशिक्षकको राम्रो रणनीति र खेलाडीको उत्कृट प्रदर्शन आवश्क छ । नेपालले शुरुवाती देखिनै अट्याकिङ लाईनलाई बलियो बनाउनु पर्छ । 

नेपाललको अहिलेसम्मको प्रर्दशनको मुल्याङ्कन कसरी गर्नुहुन्छ ?

सोचेको भन्दा फरक छ नेपाली टोली । हालसम्म साफको उपाधि जित्न नसकेको नेपालले चौथो पटक सेमिफाईनलमा स्थान बनाएको छ । पहिलो खेलमा हार ब्यहोरेको नेपालले  दोस्रो र तेस्रो खेल सम्झिन लायक खेल्यो । नेपालको यस पटकको खेलदेखि निकै प्रभावित छु । मलाई पुरा भरोशा छ, १२ औँ सस्करणको साफ नेपालकै नाममा हुनेछ ।

 

 

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
देवको सिनियर टोलीमा पुनरागमन 
देवको सिनियर टोलीमा पुनरागमन 
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
जेमिन्सनको स्थानमा मंगलाले आईपीएल खेल्ने
जेमिन्सनको स्थानमा मंगलाले आईपीएल खेल्ने
बेल्जियमले जर्मनीलाई हरायो
बेल्जियमले जर्मनीलाई हरायो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP