• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
साफ च्याम्पियनसिप : 'जित कम हार बढी'
सन्जिब कुमार साह
मंगलबार, भदौ १९, २०७५ सन्जिब कुमार साह
साफ च्याम्पियनसिप : 'जित कम हार बढी'

काठमाडौं । बंगलादेशको ढाकामा आज (मंगलबार) बाट १२ औं संस्करणको साफ च्याम्पियनसिप (सुजुकी कप) सुरु हुँदैछ ।

ढाकास्थित बंगबन्धु स्टेडियममा पहिलो दिन दुई खेल हुँदैछ । पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध खेल्दैछ । यस्तै दोस्रो खेलमा आयोजक बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्दैछ ।

साफ च्याम्पियनसिपमा नेपालले पहिलो संस्करणबाटै सहभागिता जनाउदै आएका छ । तर, उपाधि जित्न सकेको छैन । नेपालले पाँच पटक सेमिफाइनलमा स्थान बनाएपनि उपाधि जित्न नसकेको छ । नेपाल यस संकरणको उपाधि जित्दै इतिहास कोर्न चाहन्छ ।

साफ च्याम्पियनसिपको १२ औं संस्करणसम्म आइपुग्दा नेपालले धेरै इतिहास बनाएको छ । धेरै तथ्य बनाएको छ । साफको ११ औं संस्करणसम्म नेपालले कुल ३४ खेल खेलेको छ । जसमा जित भन्दा धेरै हार छ । नेपालले मात्र ९ खेलमा जित निकालेको छ भने १८ खेलमा पराजय बेहोरेको छ । यस्तै ७ खेल बराबरी भएको छ ।

नेपालले साफको ३४ खेलमा ३७ गोल गरेको छ । यस्तै ५१ गोल खाएको छ । हालसम्म नेपालले माल्दिभ्सलाई हराउन सकेको छैन भने भुटानसंग हार बेहोर्नु परेको छैन ।

साफमा नेपालका एक खेलाडीमात्र ह्याट्रिक हान्न सफल भएका छन् । सन् १९९७ मा भारतको गोवामा भएको साफमा नेपालका नरेश जोशीले ह्याट्रिक गरेका थिए । नेपालले श्रीलंकालाई ३–२ गोलले पराजित गर्ने क्रममा नरेशले ह्याट्रिक गरेका थिए । उनले खेलको चौथो,  ४१ औं र ८१ औं मिनेटमा गरी ह्याट्रिक पुरा गरेका थिए । 

यस्तै साफमा पहिलो गोल गरे खेलाडी देव नारायण चौधरी हुन् । साफमा नेपालले पहिलो खेल पनि पाकिस्तानविरुद्ध नै खेलेको थियो । साफको डेब्यु खेलमा नेपालले पाकिस्तानसंग १ – १ गोलको बराबरी खेलेको थियो । नेपालले साफमा पहिलो जित दर्ता गर्न दोस्रो संस्करणसम्म कुर्न परेको थियो ।

तथ्यमा हेर्नुस् नेपालको साफ इतिहास :

कुल सहभागिता – ११ औं संस्करण  

खेल संख्या – ३४ खेल

जित –  ९ खेल

हार – १८ खेल  

बराबरी – ७ खेल  

गोल गरेको संख्या – ३७ गोल

गोल खाएको संख्या – ५१ गोल  

अहिलेसम्मको अंक जोड्दा – नेपाल  अन्तिमबाट दोस्रो

ह्याट्रिक संख्या – १ ह्याट्रिक

ह्याट्रिक गर्ने खेलाडी –  नरेश जोशी  ( सन् १९९९ गोवा, श्रीलंकाविरुद्ध )

पहिलो गोल गर्ने खेलाडी – देव नारायण चौधरी,  (सन् १९९३ पहिलो साग गोल्डकप, पाकिस्तानविरुद्ध)  

नेपालविरुद्ध पहिलो गोल गर्ने खेलाडी – आई एम विजयन, भारत  

पहिलो हार – सन् १९९३ पहिलो साग गोल्डकप ( भारतविरुद्ध १–० )

पहिलो अंक – श्रीलंकाविरुद्ध सन् १९९३ (पहिलो साग गोल्डकप)

पहिलो जित – सन् १९९५ दोस्रो साग गोल्डकप (पाकिस्तानविरुद्ध २–० को जित)

सर्वाधिक गोलकर्ता – जुमानु राई र अनिल गुरुङ  ( ४–४ गोल)

नेपालको गोलकर्ताहरु –

४ गोल–जुमानु राई , अनिल गुरुङ

३ गोल –  नरेश जोशी, हरि खड्का, निराजन रायमाझी

२ गोल –देव नारायण चौधरी, बालगोपाल महर्जन, वसन्त थापा, विजय गुरुङ, भरत खवास, विमल घर्ति  मगर

१ गोल – राजेश मानन्धर, दिपक अमात्य, कुमार थापा, सुरेन्द्र तामाङ, वसन्त गौचन, राजु तामाङ्, सन्दिप राई, सागर थापा

 

कुन राष्ट्रविरुद्ध कस्तो प्रदर्शन ?

 

माल्दिभ्सविरुद्ध – ६ खेल

हार – ४

जित – ०

बराबरी – २

गोल गरेको – ७

गोल खाएको – १४

 

भारतविरुद्ध – ६ खेल

हार – ५

जित – १

बराबरी – ०

गोल गरेको – ४

गोल खाएको – १३

 

बंगलादेशविरुद्ध – ६ खेल

हार –  ४

जित –  २

बराबरी –  ०

गोल गरेको –  ४  

गोल खाएको –  ७  

 

भुटानविरुद्ध २ खेल

हार –  ०

जित – २  

बराबरी –  ०

गोल गरेको – ३  

गोल खाएको –  २

 

अफगानिस्तानविरुद्ध  – ३ खेल

हार –  २

जित –  १

बराबरी –  ०

गोल गरेको –  ३

गोल खाएको –  २

 

पाकिस्तानविरुद्ध - ६ खेल

हार – १

जित –  २

बराबरी – ३   

गोल गरेको – ९   

गोल खाएको – ६ 

 

श्रीलंकाविरुद्ध - ५ खेल

हार –  २

जित – १  

बराबरी –  २

गोल गरेको –  ५

गोल खाएको –  ७

जित्न नसकेको टिम : माल्दिभ्स

नहारेको टिम : भुटान

सबैभन्दा युवा उमेरमा खेल्ने खेलाडी : विमल घर्ति मगर( १५ वर्ष ३५४ दिन)

सर्वाधिक क्याप : विराज महर्जन (१६ क्याप)

संस्करण अनुसार कप्तान :

पहिलो : राजु काजी शाक्य

दोस्रो :  राजु काजी शाक्य

तेस्रो : राजु काजी शाक्य

चौथो :  दिपक अमात्य

पाँचौ : उपेन्द्र मान सिंह

छैटौं :  उपेन्द्र मान सिंह

सातौं : राकेश श्रेष्ठ

आठौं : राकेश श्रेष्ठ

नवौं : सागर थापा

दशौं : सागर थापा

एघारौ : अनिल गुरुङ

बार्हौ :विराज महर्जन

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP