पहिलो हाफमा फ्रान्स र पोर्चुगलको बराबरी
हंगेरीको पुस्कास एरिनामा जारी खेलको पहिलो हाफ सकिदा फ्रान्स र पोर्चुगलले १-१ गोलको बराबरी खेलेका छन् ।
हंगेरीको पुस्कास एरिनामा जारी खेलको पहिलो हाफ सकिदा फ्रान्स र पोर्चुगलले १-१ गोलको बराबरी खेलेका छन् ।
समूह चरणको अन्तिम खेलमा बुधबार राति पोल्याण्डलाई ३-२ गोल अन्तरले पराजित गर्दै स्विडेन समूह विजेता बनेको हो ।
सेभियामा बुधबार राति भएको खेलमा स्लोभाकियालाई ५-० गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम १६ मा प्रवेश गरेको हो ।
पहिलो हाफको खेल सकिदा स्विडेनले १-० गोलको अग्रता बनाएको छ ।
सेभियामा जारी खेलको पहिलो हाफ सकिदा स्पेनले २-० गोलको अग्रता बनाएको छ ।
समूह 'ई' मा रहेको स्पेनले घरेलु मैदानमा स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ । सेभियामा हुने स्पेन र स्लोभाकियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
जर्मनी २ खेलमा ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । हंगेरीलाई हराएर जर्मनी अन्तिम १६ को यात्रा तय गर्न चाहन्छ ।
विश्व विजेता फ्रान्स र साविक विजेता पोर्चुगलबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
युरोकपमा आज समूह चरणका अन्तिम चार खेलहरु हुने छन् । जसमा समूह 'ई' र समूह 'एफ' को २/२ खेलहरु हुनेछन् । जारी युरोकपमा १२ टिमले नकआउट चरणमा स्थान बनाईसकेको छ ।
समूह चरणको अन्तिम खेलमा मंगलबार राति स्कटल्याण्डमाथि ३-१ गोलको जित निकाल्दै क्रोएसिया समूह उपविजेता बनेको हो ।
मंगलबार राति समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बानीको हो ।
कोरोना भाईरस संक्रमितको क्लोज कन्ट्याक्टमा परेपछि माउन्ट र चिलवेलले चेक रिपब्लिकविरुद्धको खेल गुमाउने भएका हुन् ।