• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
युरोपा लिग ड्र : आर्सनल र चेल्सी सहज समूहमा, कुन टोलीको कस्ता प्रतिद्वन्द्वी ?
खेलपाटी संवाददाता
शुक्रबार, भदौ १५, २०७५ खेलपाटी संवाददाता
युरोपा लिग ड्र : आर्सनल र चेल्सी सहज समूहमा, कुन टोलीको कस्ता प्रतिद्वन्द्वी ?

एजेन्सी । युरोपा लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक भएको छ ।

युरोपियन फुटबल एसोसिएसनले शुक्रबार युरोपा लिगको समूह चरणको ड्र निकालेको हो ।

फ्रान्सको मोनाकोमा सार्वजनिक गरेको ड्र अनुसार दुई इन्ग्लिश क्लब आर्सनल र चेल्सीलाई सहज समूहमा परेका छन् । आर्सनल समूह  'ई' र चेल्सी समूह 'एल' मा परेको छ ।

आर्सनलले समूह चरणमा पोर्चुगलको स्पोर्टिङ लिस्बोन, अजरबैजानको क्वाराबाग र युक्रेनी क्लब भोर्स्क्लासंग प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै चेल्सीले समूह चरणको खेलमा बेलारुसको बाटे बेरिसोभ, हंगेरीको मोल भिडी एफसी र ग्रिसको पिएओकेसंग खेल्नेछ ।

समूह 'ए'

वायर लिभरकुसेन (जर्मनी)

लुडोगोरेट्स (बुल्गेरिया)

जुरिच (स्विजरल्याण्ड)

एईके लार्नाका (साइप्रस)

समूह 'बी'

साल्जवर्ग (अष्ट्रिया)

सेल्टिक (स्कटल्याण्ड)

लिपजिग (जर्मनी)

रोसेनबर्ग (नर्वे)

समूह 'सी'

जेनिथ (रुस)

कोपेनहेगन (डेनमार्क)

बोर्डूअक्स (फ्रान्स)

स्लाभिया प्रहा (चेक रिपब्लिक)

 

समूह 'डी'

एन्डरलेक्ट (बेल्जियम)

फेनरवाच (टर्की)

डाइनामो (क्रोएसिया)
स्पार्टक एफसी (स्लोभाकिया)

 

समूह 'ई'

आर्सनल (इंग्ल्यान्ड)

स्पोर्टिङ लिस्बोन (पोर्चुगल)

क्वाराबाग (अजरबैजान)

भोर्स्क्ला (युक्रेन)

 

समूह 'एफ'

एसी मिलान (इटाली)

ओलम्पिकास (ग्रिस)

रियल बेटिस (स्पेन)

डुडलंज (लक्समवर्ग)

 

समूह 'जी'

भिया रियल (स्पेन)

रापिड भिएन्ना (अष्ट्रिया)

स्पार्टक मस्को (रुस)

रेन्जेर्स (स्कटल्याण्ड)

 

समूह 'एच'

लाजियो (इटाली)

मार्सेली (फ्रान्स)

फ्रान्कफर्ट (जर्मनी)

एप्पोलोन (साइप्रस)

 

समूह 'आई'

बेसिक्टास (टर्की)

जेन्क (बेल्जियम)

माल्मो (स्विडेन)

सार्ब्सवर्ग (नर्वे)

समूह 'जे'

सेभिया (स्पेन)

क्रासनोडर (रुस)

स्टानडर्ट लिग (बेल्जियम)

अखिजर (टर्की)

समूह 'के'

डाइनामो किभ (युक्रेन)

अस्टना (काजकस्तान)

रेनस (फ्रान्स)

जेब्लोनेच (चेक रिपब्लिक)

समूह 'एल'

चेल्सी (इंग्ल्यान्ड)

बाटे बेरिसोभ (बेलारुस)

मोल भिडी एफसी (हंगेरी)

पिएओके (ग्रिस)

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP