• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Fifa 2018
  • गृहपृष्ठ
  • Fifa 2018
बेल्जियम विश्वकपको सेमिफाइनलमा, ब्राजिल २ - १ ले स्तब्ध
खेलपाटी संवाददाता
शनिबार, असार २३, २०७५ खेलपाटी संवाददाता
बेल्जियम विश्वकपको सेमिफाइनलमा, ब्राजिल २ - १ ले स्तब्ध

एजेन्सी । बेल्जियम रुसमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ  । शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा पाँच पटकको च्याम्पियन ब्राजिललाई २-१ गोल अन्तरले हराउदै बेल्जियमले सेमिफाइनलमा स्थान पक्का गरेको हो  ।  

कजान एरिनामा जारी खेलमा बेल्जियमका लागि केभिन डी ब्रुयनाले एक गोल गरे  । बेल्जियमले एक गोल आत्मघाती उपहार पाएको थियो । ब्राजिलका फर्नानडिन्होले आत्मघाती गोल गर्दा  रेनेटो अगुस्टोले एक गोल फर्काए ।

निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा एक गोल गरेपनि ब्राजिलले खेल जित्न सकेन । ब्राजिलबिरुद्ध बेल्जियमले पहिलो हाफमै २ - ० को अग्रता बनाएको थियो ।  खेलमा बेल्जियमले आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएको थियो । खेलको १३ औं मिनेटमा फर्नानडिन्होले आत्मघाती गोल गरे । कर्नर बल क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरेका थिए ।

खेलको ३२ औं मिनेटमा केभिन डी ब्रुयनाले उत्कृष्ट गोल गर्दै बेल्जियमलाई २ - ० को अग्रता दिलाए । उनले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए  ।  पहिलो हाफमा २ - ० ले पछि परेको ब्राजिलका लागि खेलको ७६ औं मिनेटमा सब्सीच्युड खेलाडी रेनेटो अगुस्टोले एक गोल फर्काए । तर,उनको हेड गोल सान्त्वना गोलमा परिणत भएको छ  ।

यो जितसंगै बेल्जियमले सेमिफाइनलमा फ्रान्ससंगको भेट पक्का गरेको छ । फ्रान्स उरुग्वेलाई हराएर सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'
पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'
विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार
विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार
मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु
मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु
पाँच विवाद, जो रुसी विश्वकपमा छाईरह्यो
पाँच विवाद, जो रुसी विश्वकपमा छाईरह्यो
रुस विश्वकपमा कस्तो कस्तो घट्ना घट्यो ?
रुस विश्वकपमा कस्तो कस्तो घट्ना घट्यो ?
अर्जेन्टिनाका प्रशिक्षक साम्पोलीद्वारा पद त्याग
अर्जेन्टिनाका प्रशिक्षक साम्पोलीद्वारा पद त्याग
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP