• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
शनिबार, चैत ११, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फेन्सिङ फेन्सिङ
  • गृहपृष्ठ
  • फेन्सिङ
फेन्सिङ : नेपाललाई दुई रजत
खेलपाटी संवाददाता
सोमबार, मंसिर २३, २०७६ खेलपाटी संवाददाता
फेन्सिङ : नेपाललाई दुई रजत

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फेन्सिङमा नेपालले सोमबार दुर्ई रजत पदक जितेको छ ।

नेपालले महिला टिम इपी र महिला टिम साबरमा रजत जितेको हो । यससँगै नेपालले फेन्सिङमा चार रजत र ६ कांस्य गरी १० पदक जितेको छ ।

kamana bank
clasic tec

सोमबार दुवै स्पर्धामा नेपाल भारतसँग पराजित भयो । महिला टिम इपीमा बंगलादेश र श्रीलंकाले कांस्य जिते । यस्तै महिला टिम साबरमा पनि बंगलादेश र श्रीलंकाले नै कांस्यमा चित्त बुझाए ।

यसैगरी पुरुष फ्वेल स्पर्धामा पनि भारतले नै स्वर्ण जित्यो । फाइनलमा भारतले बंगलादेशलाई स्तब्ध बनायो । नेपाल र श्रीलंकाले कांस्यमा चित्त बुझाए ।

फेन्सिङमा भारतले कुल १२ मध्ये ११ स्वर्ण जित्यो । यस्तै पाँच रजत र एक कांस्य पनि हात पार्यो । दोस्रो स्थानमा रहेको बंगलादेशले एक स्वर्ण, तीन रजत र सात कांस्य जित्यो ।

यसैगरी घरेलु टोली नेपालले चार रजत र ६ कांस्यमा चित्त बुझायो । विजेतालाई पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेता प्रकाशमान सिंहलगायतले पुरस्कृत गरे ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
वीरगञ्ज यूनाईटेड क्वाटरफाइनलमा
वीरगञ्ज यूनाईटेड क्वाटरफाइनलमा
रजत विजेता खो खो टोलीको स्वागत
रजत विजेता खो खो टोलीको स्वागत
विशेष प्रशिक्षणका लागि बक्सिङ टोली भारत प्रस्थान
विशेष प्रशिक्षणका लागि बक्सिङ टोली भारत प्रस्थान
यू-१७ महिला साफ : बंगलादेशले भारतलाई हरायो
यू-१७ महिला साफ : बंगलादेशले भारतलाई हरायो
बराबरीमा रोकियो कोरिया
बराबरीमा रोकियो कोरिया
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP