आयरल्यान्ड उल्भ्सविरुद्ध नेपालले रोज्यो फिल्डिङ
शुक्रबार, २३ चैत्र २०८०खेलपाटी संवाददाता

काठमाडौँ। पाहुना टोली आयरल्यान्ड उल्भ्सविरुद्धको दोस्रो एक दिवसीय शृंखलामा नेपाल ‘ए’ ले पहिला फिल्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ रोजेका हुन्।
यसअघि बुधबार सम्पन्न खेलमा नेपाल २१ रनले पराजित भएको थियो। पाहुना टोली आयरल्यान्ड शृंखलामा १–० ले अगाडि रहेको छ।









-1765820073676.webp&w=3840&q=75)
-1765813062633.webp&w=3840&q=75)

