लोकेशले गुमाए विकेट
शनिबार, १७ चैत्र २०८०खेलपाटी संवाददाता

काठमाडौँ। नेपाल 'ए'ले पहिलो विकेट गुमाएको छ।
आयरल्यान्ड उल्भ्सले दिएको २२५ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेटको रूपमा लोकेश बमलाई गुमाएको हो।
लोकेशले १३ बलमा ३ चौका र २ छक्कासहित २५ रन बनाए। उनी फिओन ह्यान्डको बलमा विकेटकिपर निल रकबाट क्याच आउट भए।









-1765820073676.webp&w=3840&q=75)
-1765813062633.webp&w=3840&q=75)

