सागरले लिए पहिलो विकेट
शनिबार, १७ चैत्र २०८०खेलपाटी संवाददाता

काठमाडौँ। सागर ढकालले नेपाललाई पहिलो सफलता दिलाएका छन्।
सागरले चौथो ओभरको पाँचौँ बलमा जेम्स म्याकोलमलाई विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट गराए।
उनले १३ बलमा ३ चौका र २ छक्कासहित २६ रन बनाए।









-1765820073676.webp&w=3840&q=75)
-1765813062633.webp&w=3840&q=75)

