नेपालले टस जित्यो
शनिबार, १७ चैत्र २०८०खेलपाटी संवाददाता

काठमाडौँ। आयरल्यान्डविरुद्धको तीन टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालले टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान विनोद भण्डारीले टस जितेका हुन्। योसँगै उनले पहिला बलिङ गर्ने निर्णय गरेका छन्।









-1765820073676.webp&w=3840&q=75)
-1765813062633.webp&w=3840&q=75)

