सन्दीपलाई ८ वर्ष कैद सजाय
बुधबार, २५ पौष २०८०खेलपाटी संवाददाता

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय हुने भएको छ ।
बलात्कार आरोपमा दोषी ठहरका सन्दीपलाई ८ वर्ष सजाय हुने भएको हो ।
उनलाई काठमाडौं जिल्ला अदालतले आठ वर्ष कैद सहित ३ लाख जरिवाना तोकेको छ ।
न्यायाधीश शिशिरराज ढकालको इजलासमा सकिएको बहसले यो सजाय निर्धारण गरेको हो ।









-1765820073676.webp&w=3840&q=75)
-1765813062633.webp&w=3840&q=75)

