काठमाडौं । घरेलु टोली केन्याले नेपालविरुद्ध खेल्ने टोलीका घोषणा गरेको छ ।
केन्याले शिम एनगोचीको कप्तानीमा १४ सदस्सीय टोली घोषणा गरेको हो ।
नेपालले केन्यासँग ५ खेलको टी-ट्वान्टी र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
नेपालले सुरुआतमा केन्यासँग ५ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
पहिलो टी-ट्वान्टी अगस्ट २५ मा हुनेछ । यस्तै अन्तिम टी-ट्वान्टी अगस्ट ३० मा हुनेछ ।
त्यस लगत्तै ३ खेलको एकदिवसिय सिरिज हुनेछ ।
पहिलो एकदिवसीय सेप्टेम्बर २, दोस्रो एकदिवसीय सेप्टम्बर ३ र अन्तिम एकदिवसीय सेप्टेम्बर ५ मा हुनेछ ।
केन्या भ्रमणका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।
केन्याको टोली -
