लंका प्रिमियर लिग जुलाईबाट
आइतबार, २९ जेठ २०७९खेलपाटी संवाददाता

काठमाडौं । श्रीलंकाको लंका प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट प्रतियोगिता जुलाई अन्तिमबाट सुरु हुने भएको छ ।
श्रीलंका क्रिकेटले एक विज्ञप्ति निकाल्दै प्रतियोगिता जुलाई ३१ बाट हुने जनाएको छ ।
तेस्रो संस्करणको प्रतियोगिता अगस्ट २१ सम्म चल्ने छ ।
प्रतियोगितामा ५ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा कुल २४ खेलहरु हुनेछ ।
अघिल्ला दुई संस्करणको उपाधि जाफ्ना किङ्सले जितेको थियो ।
लंका प्रिमियर लिग जुलाईबाट







-1776324756993.png&w=3840&q=75)

-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)

-1776398812762.webp&w=3840&q=75)