आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
नूर अहमदको नेपाल टी-ट्वान्टीमा डेब्यु

नूर अहमदको नेपाल टी-ट्वान्टीमा डेब्यु

नूर अहमदको नेपाल टी-ट्वान्टीमा डेब्यु

By खेलपाटी संवाददातासोमबार, पुष १८, २०७९
Read more →
पोखराको लगातार तेस्रो जित

पोखराको लगातार तेस्रो जित

काठमाडौैले दिएको १ सय ६५ रनको लक्ष्य पोखराले ओभरमा विकेट गुमाएर पुरा गर्यो ।

By खेलपाटी संवाददातासोमबार, पुष १८, २०७९
Read more →
ब्लेकको बिष्फोटक ब्याटिङमा पोखरालाई १६५ रनको लक्ष्य

ब्लेकको बिष्फोटक ब्याटिङमा पोखरालाई १६५ रनको लक्ष्य

टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। 

By खेलपाटी संवाददातासोमबार, पुष १८, २०७९
Read more →
नेपाल टी-ट्वान्टी : आज दुई खेल हुँदै

नेपाल टी-ट्वान्टी : आज दुई खेल हुँदै

सोमबारको पहिलो तथा प्रतियोगिताको उन्नाईसौं खेलमा पोखरा एभेन्जर्स र काठमाडौं नाईट्सबीच खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

By खेलपाटी संवाददातासोमबार, पुष १८, २०७९
Read more →
विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा 

विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा 

टियु मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १ सय २३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले १९.३ ओभरमा अलआउट भएर १ सय १० रन बनायो ।

By खेलपाटी संवाददाताआइतबार, पुष १७, २०७९
Read more →
सुर्य चम्कदाँ विराटनगरलाई १२३ रनको लक्ष्य 

सुर्य चम्कदाँ विराटनगरलाई १२३ रनको लक्ष्य 

टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो। 

By खेलपाटी संवाददाताआइतबार, पुष १७, २०७९
Read more →
काठमाडौंले जनकपुरलाई हरायो  

काठमाडौंले जनकपुरलाई हरायो  

टियु मैदानमा भएको खेलमा काठमाडौंले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा अलआउट भएर ९० रन मात्र बनायो ।

By खेलपाटी संवाददाताआइतबार, पुष १७, २०७९
Read more →
बर्ल र गौतमको उत्कृष्ट साझेदारीमा जनकपुरलाई १८१ रनको लक्ष्य 

बर्ल र गौतमको उत्कृष्ट साझेदारीमा जनकपुरलाई १८१ रनको लक्ष्य 

टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो। 

By खेलपाटी संवाददाताआइतबार, पुष १७, २०७९
Read more →
नेपाल टी-ट्वान्टी : आज दुई खेल हुँदै

नेपाल टी-ट्वान्टी : आज दुई खेल हुँदै

आईतबारको पहिलो तथा प्रतियोगिताको सत्रौं खेलमा जनकपुर रोयल्स र काठमाडौं नाईट्सबीच खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

By खेलपाटी संवाददाताआइतबार, पुष १७, २०७९
Read more →
अब रन हान्न मात्र बाँकी छ - भुर्तेल

अब रन हान्न मात्र बाँकी छ - भुर्तेल

भुर्तेल राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा शनिबार पोखरा एभेन्जर्सविरुद्धको खेलमा लुम्बिनी अल स्टारका लागि विकेटकिपरको भुमिकामा देखिएका थिए ।

By खेलपाटी संवाददाताशनिबार, पुष १६, २०७९
Read more →
फर्ममा नहुदाँ हेलिकप्टर पनि गुडेर जान्थ्यो - लोहनी

फर्ममा नहुदाँ हेलिकप्टर पनि गुडेर जान्थ्यो - लोहनी

राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा शनिबार लुम्बिनी अल स्टारसँगको खेल पछि कुरा गर्दै सिद्धान्तले फर्म बाहिर हुँदा आफुलाई ब्याक गर्न धेरै मिहेनत गरेको बताए । 

By खेलपाटी संवाददाताशनिबार, पुष १६, २०७९
Read more →
महिला पीएम कप विजेताले पाँच लाख पाउने 

महिला पीएम कप विजेताले पाँच लाख पाउने 

नेपाल क्रिकेट संघ(क्यान) का अनुसार प्रतियोगिता विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

By खेलपाटी संवाददाताशनिबार, पुष १६, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 435 of 1261Next