सृष्टिको कप्तानीमा गण्डकीको टोली घोषणा
आगामी पुस २९ गतेबाट ईटहरीमा आयोजना हुने यस प्रतियोगितामा गण्डकीको पहिलो खेल पुस ३० गते विभागिय टोली नेपाल एपीएफविरुद्ध रहेको छ ।
आगामी पुस २९ गतेबाट ईटहरीमा आयोजना हुने यस प्रतियोगितामा गण्डकीको पहिलो खेल पुस ३० गते विभागिय टोली नेपाल एपीएफविरुद्ध रहेको छ ।
भारतविरुद्धको चार खेलको टेस्ट सिरिजका लागि अष्ट्रेलियाले प्याट कमिंसको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो ।
उपाधीका लागि विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारबीचमा खेल हुँदैछ । किर्तिपुर स्थित टियु मैदानमा हुने खेल मध्यान्ह १२ बजेबाट सुरु हुनेछ ।
आगामी पुस २९ गतेबाट ईटहरीमा आयोजना हुने यस प्रतियोगितामा बागमतीको पहिलो खेल उद्घाटनको दिन नै सुदुरपश्चिम प्रदेशविरुद्ध रहेको छ ।
स्याङ्जाले दिएको १२५ रनको लक्ष्य पाएको कास्कीले निर्धारित १६ ओभरमा ३ विकेट गुमाएर १०६ रन मात्रै बनाउन सक्यो ।
गुवाहाटीमा भएको खेलमा भारतले पाहुना टोलीलाई ६७ रनले पराजित गरेको हो । यो जितसँगै घरेलु टोलीले तीन खेलको एकदिवसीय सिरिजमा १-० को अग्रता लिएको छ ।
दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरेर फाईनलमा प्रवेश गरेपछि कुराकानीका क्रममा राम्रो क्रिकेट भईरहेकाले आएर हेरिदिन समर्थकलाई अनुरोध गरे ।
दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरेर फाईनलमा प्रवेश गरेपछि कुराकानीका क्रममा यस अघि पटक पटकका खेलमा वाल्टनले जनकपुरलाई जित दिलाएका कारण उनी क्रिजमा रहुन्जेल आफुहरुलाई डर रहेको बताए ।
विराटनगर सुपर किंग्सले दिएको १ सय ६८ रनको लक्ष्य जनकपुरले १९.१ ओभरमा अलआउट हुँदै १ सय २८ रन बनाए।
टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको हो ।
जनकपुर रोयल्स मैदान आउन ढिला गरेका कारण टस ४५ मिनेट ढिला भएको हो ।
राजधानीमा जारी नेपाल टी-ट्वान्टीमा लिग चरणको अन्तिम खेलमा,पहिलो क्वालिफायर खेलमा समेत ढिला गरि मैदान आएको टोली आज दोस्रो क्वालिफायर खेलमा समेत ढिला गरेको हो ।