सेमिफाइनल पुग्न साउदीलाई ३६७ रनको लक्ष्य
टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६६ रन बनायो ।
टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६६ रन बनायो ।
बेंग्लोरको घरेलु एम चेन्नास्वामी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने आठबाट हुनेछ ।
मुलपानी मैदानमा हुने खेलमा समूह 'बी' का बहराइन र युएईबीच खेल हुदैछ ।
गुजरातले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन मात्र बनायो ।
मंगलबार भएका खेलमा जित हात पार्दै मधेशले लगातार दोस्रो जित हात पारेको हो भने गण्डकीले पहिलो जित दर्ता गरेको हो ।
घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ७ रन बनायो ।
उपाधीको दाबेदार नेपालले सेमिफाइनलमा स्थान पक्का गरिसक्दा अन्य तीन राष्ट्रको टुंगो लागि सकेको छैन । अन्य तीन स्थानमा साउदी अरेबिया,कुवेत तथा बहराइनले स्थान बनाउने सम्भाबना कायमै रहेको छ ।
सिंगापुरले दिएको १ सय १४ लक्ष्य कुवेतले २६ दशमलब ३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
रोहित शर्माको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले ३१ दशमलब ४ ओभरमा अलआउट हुदै १ सय १३ रन बनाएको हो ।
गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने आठबाट हुनेछ ।
घरेलु टोलीले दिएको १ सय ९४ रनको लक्ष्य पाहुना टोलीले १९ दशमलब २ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।