क्रिकेट टोली अभ्यासका लागि दक्षिण अफ्रिका जाने
नेपाल क्रिकेट संघ(क्यान)का एक पदाधिकारीका अनुसार नेपाली टोली दक्षिण अफ्रिका जाने तय भईसकेको र त्यहाँका विभिन्न टोलीहरुसँग अभ्यास खेलको कुरा भईरहेको बताए ।
नेपाल क्रिकेट संघ(क्यान)का एक पदाधिकारीका अनुसार नेपाली टोली दक्षिण अफ्रिका जाने तय भईसकेको र त्यहाँका विभिन्न टोलीहरुसँग अभ्यास खेलको कुरा भईरहेको बताए ।
आइपीएल २०२३ को ५६ औं खेलमा कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्सको बीचमा खेल हुनेछ । कोलकत्ताको घरेलु मैदान इडन गार्डेनमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने आठबाट हुनेछ ।
चेन्नाईले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन मात्र बनायो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयता सन्दीपले हसरंगालाई पछि पारेका हुन् ।
चेन्नाईको घरेलु मैदान एमए चिदम्बरम क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने आठबाट हुनेछ ।
आयरल्यान्डले विश्वकप सुपर लिगको शीर्ष ८ मा रहेर सिधा विश्वकप खेल्ने अवसर गुमाएसँगै छनोटमा सहभागी रहने १० देशको टुंगो लागेको हो ।
आईसीसी एकदिवसीय विश्वकपमा छनोट हुनका लागि जिम्बावेमा आयोजना हुने विश्वकप छनोट खेलमा आयरल्यान्डले सहभागीता जनाउने भएको छ ।
बेंगलोरले दिएको २ सय रनको लक्ष्य मुम्बईले १६ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।
मुम्बईको घरेलु मैदान वांनखडे क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने आठबाट हुनेछ ।
पन्जाबले दिएको १ सय ८० रनको लक्ष्य कोलकत्ताले निर्धारित २० ओभरको अन्तिम बलमा ५ विकेट गुमाएर पूरा गर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रन बनायो ।