हेजलवुडले टेस्ट च्याम्पियनसिपको फाइनल गुमाउने
शारिरिक रुपमा फिट नरहेपछि जोसले बुधबार सुरु हुने फाइनल खेल गुमाउने भएका हुन् । जोसको स्थानमा माइकल नेसेरले टोलीमा स्थान बनाएका छन् ।
शारिरिक रुपमा फिट नरहेपछि जोसले बुधबार सुरु हुने फाइनल खेल गुमाउने भएका हुन् । जोसको स्थानमा माइकल नेसेरले टोलीमा स्थान बनाएका छन् ।
आईतबार भएको निर्णायक पाँचौ टी-ट्वान्टी खेलमा कप्तान क्षेत्रीले ३० बलमा ३ चौकाको सहयोगमा २३ रन बनाएकी थिईन्।
घरेलु टोली मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १९ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
नेपाल क्रिकेट संघ(क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार सन्दीपको विश्वकप छनोटमा सहभागीता हुने नहुने भन्ने बारे निर्णय आज आउने बताए ।
टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन बनायो ।
खेल मलेसियाको वाइएसडी यूकेएम ओभलमा नेपाली समय अनुसार बिहान पौने ९ मा सुरु हुनेछ ।
नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले निर्धारित २० ओभरको अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
टस जितेर पहिले ब्याटिङ रोजेको पाहुना टोली नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९६ रन बनाएको हो ।
टस जितेर नेपालले पहिला ब्याटिङ रोजेको छ । नेपालले ब्याटिङ रोजेपछि मलेसियाले पहिले बलिङ गर्दैछ ।
खेल मलेसियाको वाइएसडी यूकेएम ओभलमा नेपाली समय अनुसार बिहान पौने ९ मा सुरु हुनेछ ।
घरेलु टोली श्रीलंकाले दिएको २ सय ६९ रनको लक्ष्य पाहुना टोली अफगानिस्तानले ४६ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।