आयरल्यान्डलाई २६९ रनको लक्ष्य
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनाएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनाएको थियो ।
हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा आयल्यान्डले टस जितर बलिङको निर्णय लिए पछि नेपालले पहिला ब्याटिङ गर्दैछ ।
नेपालले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४ दशमलब ५ ओभरमा ३१ रन बनाउँदै अलआउट भयो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपापालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनायो ।
आयरल्यान्डलाई पराजित गरी नेपाल पहिलो टेस्ट मान्यता प्राप्त टोलीलाई हराउन चाहन्छ । यसका लागि नेपालले आफ्नो बलियो प्लेईङ-११ मैदानमा उतार्ने अनुमान गर्न सकिन्छ ।
मलेसियाको बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १० ओभरमा १ विकेट गुमाएर ५० रन बनाएको छ ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालका कप्तान अभिषेक तिवारीले टस जितेर ब्याटिङ रोजेका हुन् ।
नेपाल र आयरल्यान्डबीचको खेल हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा हुदैछ । दुई टोलीबिचको खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ बाट सुरु हुनेछ ।
जिम्बावेमा रहेको हरारे स्पोर्टस् क्लबमा ओमानमाथि डिएलस मेथडमा ७४ रनको जित सहित नेदरल्यान्ड्सले विश्वकप छनोटको सम्भावना कायमै राखेको छ ।