नेपालको ओडिआई वरीयता खस्कियो
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सोमबार जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेर १५ औं स्थानमा पुगेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सोमबार जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेर १५ औं स्थानमा पुगेको छ ।
श्रीलंकाले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २३ दशमलब ३ ओभरमा १ सय ५ रनमा अलआउट भयो ।
पारिवारिक कारण आरिफले आगामी बिहीबारबाट सुरु हुने इमर्जिङ कपमा सहभागी नहुने भएका छन् । आरिफ नखेल्ने भएपछि उनको स्थानमा पवन सरार्फले मौका पाएका छन् ।
नेपाली टोलीमा रहेका सुदूरपश्चिम तीन जना खेलाडीहरु विकेट किपर ब्याट्सम्यान आशिष लुहार, ओपनर ब्याटर नरेन भट्ट र अशोक धामीलाई कलेजले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।
पाहुना टोलीले दिएको ३ सय ३२ रनको लक्ष्य पछ्याएको घरेलु टोली ४३ दशमलब २ ओभरमा १ सय ८९ रन अलआउट भयो ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार पोखरा रंगशालमा आयोजित एक कार्यक्रमका विच उनीहरुलाई सम्मानित गरिएको हो ।
जिम्बावेमा भएको प्रतियोगिता खेलेर नेपाली टिम शुक्रबार स्वदेश फर्किएको हो ।
स्कटल्यान्डले दिएको २ सय ७८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४२ दशमलब ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।