सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
आयरल्यान्ड र स्कटल्यान्ड टी-ट्वान्टी विश्वकपमा छनोट

आयरल्यान्ड र स्कटल्यान्ड टी-ट्वान्टी विश्वकपमा छनोट

आइसीसी टी-ट्वान्टी विश्वकप युरोप क्षेत्र छनोटमा घरेलु टोली स्कटल्यान्ड र आयरल्यान्ड शीर्ष दुईमा रहँदै विश्वकपमा स्थान पक्का गरेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन १२, २०८०
Read more →
वेस्ट इन्डिजमाथि भारतको जित

वेस्ट इन्डिजमाथि भारतको जित

भारतले १ सय १५ रनको लक्ष्य २२ दशमलव ५ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन १२, २०८०
Read more →
नेपालमा हुने विश्वकप एसिया छनोटको मिती तय  

नेपालमा हुने विश्वकप एसिया छनोटको मिती तय  

अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने टी-ट्वान्टी विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिताको आयोजना अधिकार दिएको थियो ।

By खेलपाटी संवाददाताबिहिबार, साउन ११, २०८०
Read more →
टाईगर्स पराजित, दीपेन्द्रको राम्रो प्रदर्शन

टाईगर्स पराजित, दीपेन्द्रको राम्रो प्रदर्शन

वुल्भ्सले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको टाइगर्स १९ दशमलब १ ओभरमा १ सय २८ रनमा अलआउट हुन पुग्यो ।

By खेलपाटी संवाददाताबिहिबार, साउन ११, २०८०
Read more →
अपराजित टाईगर्स वुल्भ्ससँग खेल्दै

अपराजित टाईगर्स वुल्भ्ससँग खेल्दै

चौथो खेलमा टाईगर्सले ब्रैम्प्टन वुल्भ्ससँग बिहीबार नेपाली समय अनुसार बिहान सवा १ मा खेल्नेछ । अपराजित टाईगर्स चौथो जित निकाल्न चाहन्छ ।

By खेलपाटी संवाददाताबुधबार, साउन १०, २०८०
Read more →
सन्दीप आबद्ध सर्रेको पहिलो जित, सन्दीपको राम्रो बलिङ

सन्दीप आबद्ध सर्रेको पहिलो जित, सन्दीपको राम्रो बलिङ

सर्रेले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको नेशनलले निर्धारित १८ ओभरमा ९ विकेट गुमाउँदै १ सय २१ रन बनायो । 

By खेलपाटी संवाददाताबुधबार, साउन १०, २०८०
Read more →
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा टाईगर्सको सानदार जित

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा टाईगर्सको सानदार जित

नाईट्सले दिएको १ सय ५० रनको लक्ष्य टाइगर्सले १८ दशमलब १ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

By खेलपाटी संवाददाताबुधबार, साउन १०, २०८०
Read more →
दीपेन्द्र आबद्ध टाईगर्सको तेस्रो खेल बुधबार

दीपेन्द्र आबद्ध टाईगर्सको तेस्रो खेल बुधबार

तेस्रो खेलमा टाईगर्सले भैंकूवर नाइट्ससँग बुधबार नेपाली समय अनुसार बिहान सवा १ मा खेल्नेछ ।

By खेलपाटी संवाददातामंगलबार, साउन ९, २०८०
Read more →
सन्दीप आबद्ध सर्रे र टोरन्टोबीचको खेल आज

सन्दीप आबद्ध सर्रे र टोरन्टोबीचको खेल आज

जगुआर्सले टोरन्टो नेशनलसँग नेपाली समय अनुसार बेलुका पौने ९ मा ब्रैम्प्टनमा खेल्नेछ ।

By खेलपाटी संवाददातामंगलबार, साउन ९, २०८०
Read more →
भारतलाई वेस्ट इन्डिजविरुद्धको सिरिज 

भारतलाई वेस्ट इन्डिजविरुद्धको सिरिज 

भारतीय क्रिकेट टिमले वेस्ट इन्डिजविरुद्ध लगातार नवौं टेष्ट सिरिज जितेको छ । वेस्ट इन्डिजविरुद्ध पछिल्लो पटक भारतले सन् २००२ मा हारेको थियो ।

By खेलपाटी संवाददातामंगलबार, साउन ९, २०८०
Read more →
सन्दीप आबद्ध सर्रेको खेल बर्षाका कारण प्रभावित

सन्दीप आबद्ध सर्रेको खेल बर्षाका कारण प्रभावित

सर्रेले ग्लोबल टी-ट्वान्टी क्यानडामा ब्रैम्प्टन वुल्भ्ससँगको खेलमा निरन्तरको बर्षाका कारण अंक बाडेको हो ।

By खेलपाटी संवाददातासोमबार, साउन ८, २०८०
Read more →
दीपेन्द्र आबद्ध टाईगर्स विजयी

दीपेन्द्र आबद्ध टाईगर्स विजयी

आईतबार राती भएको खेलमा टाईगर्सले मिसिसौगा प्यान्थर्सलाई ७ विकेटले हराएको छ । 

By खेलपाटी संवाददातासोमबार, साउन ८, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 306 of 1262Next