राहुल र श्रेयसले एसिया कप गुमाउने
चोटका कारण पछिल्लो केही समय यता टोली बाहिर भएका राहुल र अय्यर एसिया कपमा फिट नहुने बुझिएको छ ।
चोटका कारण पछिल्लो केही समय यता टोली बाहिर भएका राहुल र अय्यर एसिया कपमा फिट नहुने बुझिएको छ ।
वेस्ट इन्डिजका लिजेन्ड क्रिकेटर क्रिस गेलआबद्ध टोली विरुद्ध टस जितेर सर्रेले बलिङ रोजेको हो ।
जगुआर्स र प्यानथर्सबीचको खेल नेपाली समय अनुसार बुधबार बेलुका पौने ९ मा ब्रैम्प्टनमा खेल्नेछ ।
टाईगर्सले दिएको १ सय रनको लक्ष्य नाइट्सले १४ दशमलब ५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
ब्रैम्प्टनले दिएको १ सय २९ रनको लक्ष्य सर्रेले १८ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
सातौं खेलमा टाईगर्सले भैंकूवर नाइट्ससँग बुधबार नेपाली समय अनुसार बिहान सवा १ मा खेल्नेछ ।
आयरल्याण्ड सिरिजका लागि भारतीय टिम घोषणा गर्दै जसप्रीतलाई जिम्मेवारी दिईएको हो ।
जगुआर्सले वुल्भ्ससँग नेपाली समय अनुसार मंगलबार बेलुका पौने ९ मा खेल्नेछ ।
ओर्कासले दिएको १ सय ८४ रनको लक्ष्य न्यूयोर्कले १६ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।