डेब्यु खेल यादगार बनाउने नेपालको लक्ष्य रहनेछ । पाकिस्तानलाई पराजित गर्न नेपालले आफ्नो बलियो प्लेईङ-११ मैदानमा उतार्ने छ ।
गएको बैशाखमा सम्पन्न एसीसी प्रिमियर कपमा अपराजित रुपमा च्याम्पियन बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो ।
बलात्कारको मुद्धा झेलिरहेका सन्दीप सोमबार बिहान पाकिस्तान प्रस्थान गरेका हुन् ।