आकाश चम्कदा नेपाललाई १४६ रनको लक्ष्य
नेपालका लागि आकाश चन्दले सर्वाधिक पाँच विकेट लिए । उनले ८ ओभर बलिङ गर्दै ३४ रन खर्चे ।
नेपालका लागि आकाश चन्दले सर्वाधिक पाँच विकेट लिए । उनले ८ ओभर बलिङ गर्दै ३४ रन खर्चे ।
पुलिसका लागि दिलिप नाथले ७५ रनको अर्धशतकीय पारी खेले । उनले ६२ बल खेलेका उने ६ चौका र ४ चौका प्रहार गरे ।
समूह चरणको आफ्नो अन्तिम खेलमा आज अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा पुग्ने योजनामा छ ।
समूह चरणको आफ्नो अन्तिम खेलमा आज अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा पुग्ने योजनामा हुनेछ ।
बिहीबार ग्रेस इन्टरनेशनलले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दिपेन्द्रलाई ब्राण्ड एम्वेसडर नियुक्त गरेको जनाएको हो ।
त्रिवि क्रिकेट मैदानमा मधेशले दिएको ३३६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १९० रन बनयो ।
घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकलाई जित दिलाउन गोर्का गुरुजित, आइहान सन्केट, नाकी विलियम्स र निको विलियम्सले एक–एक गोल गरे ।
पाकिस्तानका लागि अजन आविसले ६३ रनको अर्धशतकीय पारी खेले । ८२ बल खेलेका उनले ६ चौका प्रहार गरे ।
नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै दीपक डुम्ररे २६ रन बनाउँदा कप्तान देव खनालले २३ रन बनाए ।
सुदूरपश्चिमका लागि नरेश भट्टले ५४ रनको अर्धशतकीय पारी खेले । ४९ बल खेलेका उनले ७ चौका प्रहार गरे । त्यस्तै प्रकाश पाण्डेले ३४ रन बनाउँदा राजु रिजालले २१ रनको योगदान गरे ।
पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्दै पर्नै दबाबमा छ ।
पुलिसका लागि सागर ढकालले सर्वाधिक पाँच विकेट लिए । ९ ओभर बलिङ गरेका उनले ४१ रन खर्चे ।