भारतलाई चोटको समस्या
आइसीसी विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत जारी पाँच खेलको टेस्ट सिरिजमा भारतलाई चोटको समस्या झन् बढेका छन्।
आइसीसी विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत जारी पाँच खेलको टेस्ट सिरिजमा भारतलाई चोटको समस्या झन् बढेका छन्।
एसियाली क्रिकेट परिषद (एसीसी) का अध्यक्ष मोहसिन नकवीले ढाकामा बुधबार एक महत्वपूर्ण संकेत दिएका छन्–आगामी एसिया कपको घोषणा चाँडै हुने छ।
गत वर्षको अन्त्यमा सुरु भएको बोर्डर–गावस्कर ट्रफीदेखि अहिलेसम्म भारतले टेस्ट क्रिकेटमा नम्बर ३ मा पाँचजना ब्याट्सम्यान प्रयोग गरिसकेको छ।
टिमोर लेस्टे क्रिकेट फेडेरेसन र जाम्बिया क्रिकेट युनियनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एसोसिएट सदस्यका रूपमा मान्यता पाएका छन्।
पूर्वक्रिकेटरका लागि आयोजना गरिएको वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्स (डब्युसिएल) मा भारत र पाकिस्तानबीच आइतबार हुने भनिएको खेल अन्तिम समयमा रद्द गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले एसियाली क्षेत्रको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड लिएको छ।
बायाँ हाते तीव्र गतिका बलर अर्शदीप सिंहले अहिलेसम्म भारतीय क्रिकेट टोलीका लागि टेस्टमा डेब्यू गर्न पाएका छैनन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम नसक्ने ठेकेदार कम्पनीलाई हर्जना लगाइएको छ।
जितसँगै इङ्ल्यान्डले भारतविरुद्धको पाँच खेलको टेस्ट सिरिजमा २–१ को अग्रता लिएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइजी कर्णाली याक्सले ज्ञानेन्द्र मल्ललाई मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ।
मनमैजुस्थित एन्जल्स हार्ट नेसनल स्कुलले एसीसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोलीका सदस्य जोय थापालाई नगदसहित सम्मान गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी-२० विश्वकप एसियाली तथा पूर्वी एसियाली क्षेत्रीय छनोट प्रतियोगिताको तयारीका लागि अलराउन्डर मोहमद आदिल अन्सारीसहित ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।