• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मंगलबार, असोज ९, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
महेन्द्रनगर र अत्तरियाको दाबी 'उपाधि जित्छौं'
खेलपाटी संवाददाता
शनिबार, फागुन ११, २०७५ खेलपाटी संवाददाता
महेन्द्रनगर र अत्तरियाको दाबी 'उपाधि जित्छौं'

धनगढी । तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि भिडन्त शनिबार हुँदैछ । फाइनलमा भिड्दै छन् - महेन्द्रनगर युनाईटेड र सीवाईसी अत्तरिया ।

फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगर शरद भेषावकरको कप्तानीमा मैदान उत्रनेछ । अत्तरिया दिपेन्द्र सिंह ऐरीको नेतृत्वमा रहने छ । र, उपाधि भिडन्तका लागि मैदान प्रवेश गर्दा महेन्द्रनगर र अत्तरियाको लक्ष्य 'च्याम्पियन' बन्नु हुनेछ ।

kamana bank
clasic tec

शुक्रबार भएको प्रि म्याच कन्फरेन्समा दुवै टोलीका कप्तानले उपाधि जित्ने दाबी गरे ।

'जुन लक्ष्य लिएर आएका थियौं । अहिलेसम्म पुरा हुँदै आएको छ । अब एक खेल बाँकी छ ,' महेन्द्रनगरका कप्तान शरदले भने, 'योजना सामान्य छ । राम्रो क्रिकेट खेलिरहेका छौँ । हामी फाइनलमा सफल हुनेमा ढुक्क छौं । ट्रफी जित्ने छौं ।'

महेन्द्रनगर दोस्रो क्वालिफायर्समा काठमाडौं गोल्डेन्सबाट वाक ओभर पाएर फाइनलमा पुगेको हो । महेन्द्रनगर पहिलो पटक फाइनलमा पुगेको हो । आफ्ना खेलाडीलाई कारबाही गरेको भन्दै काठमाडौंले खेल बहिस्कार गरेपछि महेन्द्रनगरले अत्तरियासंगको भेट पक्का गरेको हो ।

काठमाडौंलाई नै हराएर फाइनल पुगेको अत्तरिया जारी प्रतियोगिताकै सर्वाधिक बलियो टिम हो । अत्तरियाले प्रतियोगितामा उच्च प्रदर्शन गरिरहेको भएपछि कप्तान शरद च्याम्पियन टोलीलाई हराएर च्याम्पियन बन्ने दाबी गर्छन ।

'उनीहरुले उत्कृष्ट खेलिरहेकोमा कुनै दुबिधा छैन । तर, च्याम्पियन बन्न च्याम्पियन टिमलाई हराउनु पर्छ । फाइनल जित्न दुवै टोलीलाई प्रेसर हुन्छ । जसले राम्रो खेल्छ उसले जित्छ । हाम्रो टिमले सहि समयमा प्रदर्शन गरिरहेको छ । भोलिको खेल निकै प्रतिस्पर्धात्मक हुनेछ,' कप्तान शरदले भने ।

तर, क्वालिफायर्स नखेली फाइनल पुग्दा खल्लो लागेको शरदले बताए । 'पहिलो पटक यस्तो अवस्था आएको छ । यत्रो ठुलो प्रतियोगितामा प्रतिस्पर्धा नगरी फाइनल पुग्दा दुख लागेको छ,' शरदले थपे । कप्तान शरदले प्राविधिक कमिटिको निर्णय सबै टिमले मान्नु पर्ने समेत बताए ।

अत्तरिया पहिलो पटक डीपीएलको फाइनल पुगेको हो । अत्तरियालाई पहिलो पटक डीपीएलको ट्रफी उचाल्ने मौका रहेको छ । कप्तान दिपेन्द्र आफ्नो कप्तानीमा पहिलो पटक टिमलाई उपाधि दिलाउन चाहन्छ ।

'हामीले जसरि क्रिकेट खेलिरहेका छौँ । त्यसलाई फोकस गरेर अन्तिम खेल खेल्ने छौं,' कप्तान दिपेन्द्रले भने, 'फाइनलमा दबाब लिएर खेल्ने छैनौ । हामी जसरी खेलिरहेका छौं त्यसरी हेर्दा हामी फाइनल जित्छौ ।'

महेन्द्रनगरविरुद्ध अत्तरियालाई समूह चरणमा व्यहोरेको हारको बदला लिने अवसर समेत हुनेछ । समूह चरणमा अत्तरिया महेन्द्रनगरसंग ७ विकेटले पराजित भएको थियो । 

यस्तै दिपेन्द्रले फाइनलमा टोलीको मुख्य खेलाडी भारतका सन्नी पटेल र जयकिशन कोल्शावाला रहेको बताए ।

 

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
एसियाड खेल्न सागर र सन्दीप चीन प्रस्थान 
एसियाड खेल्न सागर र सन्दीप चीन प्रस्थान 
नेपालविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दै मंगोलिया
नेपालविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दै मंगोलिया
एसियाडमा तेक्वान्दोको खराब नतिजा
एसियाडमा तेक्वान्दोको खराब नतिजा
एसियाली खेलकुद : जुडोमा नेपालको यात्रा समाप्त
एसियाली खेलकुद : जुडोमा नेपालको यात्रा समाप्त
दुर्लभ कीर्तिमान नजिक सन्दीप 
दुर्लभ कीर्तिमान नजिक सन्दीप 
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता विशाल पन्त आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP