• फुटबल
  • 'ए' डिभिजन लिग
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, जेठ १७, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • 'ए' डिभिजन लिग
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
national life insurance ad
भारतविरुद्वको दोस्रो टेष्टमा अष्ट्रेलिया विजयी
खेलपाटी संवाददाता
मंगलबार, पुस ३, २०७५ खेलपाटी संवाददाता
भारतविरुद्वको दोस्रो टेष्टमा अष्ट्रेलिया विजयी

एजेन्सी । भारतविरुद्वको दोस्रो टेष्ट घरेलु टोली अष्ट्रेलियाले जितेको छ । पर्थमा भएको दोस्रो टेष्ट घरेलु टोलीले १ सय ४६ रनले जितेको हो । २ सय ८७ रनको लक्ष्य पछ्याएको पाहुना टोली भारत १ सय ४० रनमा समेटियो ।

जितसंगै चार म्याचको टेष्ट सिरिज अष्ट्रेलियाले १–१ को बराबरी गरेको छ ।

kamana bank
clasic tec

दोस्रो पालीमा अष्ट्रेलियाका मिचेल स्टार्क र नाथन लियोनले ३÷३ विकेट लिएपछि पाहुना टोली पराजित हुन पुग्यो ।

चौथो दिने २ सय ८७ रनको लक्ष्य पछ्याएको भारतले १ सय १२ मा ५ विकेट गुमाएको थियो । अन्तिम दिन भारतले २८ रनमात्र जोड्न सक्यो । पाँचौ तथा अन्तिम दिन जसप्रीत ब्रुमराह शुन्य रनमा आउट भए । ईशान्त शर्मा शुन्य रनमा पोवेलियन फर्किए । भारतले १ सय ४० रन बनाउन ९ विकेट गुमाएको थियो ।

पहिलो पालीमा अष्ट्रेलियाले ३ सय २६ रन बनाएको थियो । भारत २ सय ८३ रन बनाएर पहिलो पालीमै ४३ रनले पछाडी परेको थियो । दोस्रो पालीमा अष्ट्रेलियाले २ सय ४३ रन बनाएर भारतलाई जितका लागि २ सय ८७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर भारत १ सय ४० रनमा अलआउट हुन पुग्यो ।

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
सुबाशलाई हराउँदै भारतका सुमित च्याम्पियन    
सुबाशलाई हराउँदै भारतका सुमित च्याम्पियन    
बीएमसीएको विजयी सुरुआत
बीएमसीएको विजयी सुरुआत
आठ जना कराते खेलाडी छनोट
आठ जना कराते खेलाडी छनोट
स्टेफानोस तेस्रो चरणमा
स्टेफानोस तेस्रो चरणमा
पोखरामा तीन दिने खेल पत्रकारिता तालिम सुरु
पोखरामा तीन दिने खेल पत्रकारिता तालिम सुरु
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • 'ए' डिभिजन लिग
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP