• फुटबल
  • 'ए' डिभिजन लिग
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, जेठ १७, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • 'ए' डिभिजन लिग
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
national life insurance ad
पारसको टिमले भारतलाई १९२ रनको लक्ष्य 
खेलपाटी संवाददाता
शनिबार, चैत ४, २०७९ खेलपाटी संवाददाता
पारसको टिमले भारतलाई १९२ रनको लक्ष्य 

काठमाडौं । कतारमा जारी रहेको लिजेन्डस् क्रिकेट लिगमा फाईनल प्रवेशका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आबद्ध एसीयन लायन्सले ईण्डियन महाराजलाई जितका लागि १ सय ९२ रनको लक्ष्य दिएको छ।  

कतारको दोहा स्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा टस जितेर लायन्सले पहिले ब्याटिङ रोजेको थियो ।

kamana bank
clasic tec

लायन्सले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको हो । 

लायन्सका लागि ओपनर उपुल थरंगाले ३२ बलमा ५० रनको अर्धशतकीय ईनिङ खेले । मोहम्मद हाफिजले ३८ तथा अस्गर अफगानले अविजित ३३ रन बनाए ।

महाराजका लागि स्टुअर्ड बिन्नी र प्रज्ञान ओझाले समान २/२ तथा प्रविन ताम्बेले १ विकेट लिए । 

आजको खेलको विजेताले फाइनलमा स्थान बनाउने छ । वल्र्ड जायन्ट्स समूह चरणको शीर्ष स्थानमा रहँदै फाईनल प्रवेश गरिसकेको छ । 

समूह चरणको दुई खेलमा लायन्स र महाराजबीचको खेलमा १ खेलमा लायन्स तथा १ खेलमा महाराज बिजयी भएका थिए । 

समूह चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले प्लेईङ-११ मा मौका पाएका थिए । वल्र्ड जायन्टविरुद्धको खेलमा आठौं नम्बरमा ब्याटिङको मौका पाएका पारसले १० बलमा ८ रन बनाए ।  

समूह चरणको चार मध्ये दुई खेल जितेको एसिया लायन्स अंक तालिकाको दोस्रो स्थानमा र ईण्डियन महाराज १ खेलमा जित हात पारेर तालिकाको पुछारमा रहेका थिए ।

दोस्रो र तेस्रो स्थानमा रहेका टोलीहरु मध्ये एकले फाइनल स्थान बनाउँने छन् । फाइनल खेल आगामी सोमबार रहेको छ । 

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
बीएमसीएको विजयी सुरुआत
बीएमसीएको विजयी सुरुआत
आठ जना कराते खेलाडी छनोट
आठ जना कराते खेलाडी छनोट
स्टेफानोस तेस्रो चरणमा
स्टेफानोस तेस्रो चरणमा
पोखरामा तीन दिने खेल पत्रकारिता तालिम सुरु
पोखरामा तीन दिने खेल पत्रकारिता तालिम सुरु
सुदूरपश्चिम स्पोर्ट्स अवार्डलाई न्यू सिटी पोलिक्लिनिकको प्रायोजन
सुदूरपश्चिम स्पोर्ट्स अवार्डलाई न्यू सिटी पोलिक्लिनिकको प्रायोजन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • 'ए' डिभिजन लिग
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP