• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बिहीबार, चैत १६, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
एसके स्पोर्ट्स सप्तरीको जित
खेलपाटी संवाददाता
शनिबार, माघ २१, २०७९ खेलपाटी संवाददाता
एसके स्पोर्ट्स सप्तरीको जित

काठमाडौं।  सप्तरीको राजविराजमा जारि चौंथो संस्करणको मिथिला कप टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आठौँ दिन सम्पन्न खेलमा एसके स्पोर्ट्स एकेडेमी सप्तरीले जुटेपानि युवा क्लब सर्लाहीलाई १० विकेटले पराजित गरेको छ।

बिस्नुपुर स्थित महेन्द्र विन्देश्वरी मल्टिपल कलेज टियु मैदानमा जुटेपानि युवा क्लब सर्लाहीले दिएको १०९ रनको लक्ष्य एसके स्पोर्ट्स एकेडेमी सप्तरीले विकेट नगुमाई १४ ओभरमै पूरा गर्यो । 

kamana bank
clasic tec

एसके स्पोर्ट्सको लागि राष्ट्रिय क्रिकेटर समेत रहेका सुनिल धमलाले अर्धशतकीय योगदान दिए। उनले अविजित ५८ रन बनाए जुन क्रममा ३८ बलमा ६ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर भोला भण्डारीले ४६ बलमा ३ चौका र १ छक्का मद्दतले ४५ रन बनाए। 

यस अघि टस जितेर ब्याटिङ गरेको जुटेपानिले १८.२ ओभरमा १०८ रनमा सबै विकेट गुमायो। उसको लागि सुधिर चौधरीले सर्वाधिक ३८, बिबेक चौधरीले २८ तथा विशाल पटेलले १९ रन बनाए। 

सुनसरीको बलिङमा राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरिसकेका फास्ट बलर रासिद खानले ह्याट्रिक सहित ५ विकेट लिए। उनले ३.२ ओभरमा १ मेडन ओभर गर्दै १० रन खर्चिए।

इनिङको अठारौं ओभरको दोश्रो, तेश्रो र चौंथो बलमा क्रमशः विशाल पटेललाई क्याच आउट, सक्रिय कार्कीलाई बोल्ड र अभय यादवलाई एलबिडब्लु पार्दै उनले ह्याट्रिक पुरा गरे। 

संजित साह र अजय यादवले २/२ तथा सुनिल धमलाले १ विकेट लिए।  ह्याट्रिक विकेट लिएका रासिद खान प्लेयर अफ द म्याच घोषित भए। 

प्रतियोगिता अन्तर्गत आइतबार एईसीए रौतहट र जेसीए धनुषा प्रतिस्पर्धा गर्नेछन्। बजाज युथ एकेडेमी, सप्तरी र कलैया क्रिकेट क्लबले प्रतियोगिताको सेमीफाइनलमा स्थान पक्का गरिसकेका छन्। 

युवा शक्ति क्लबद्वारा आयोजित नक-आउट प्रतियोगितामा १६ टोलि सहभागी छन्। प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
एपीएफ लगातार तेस्रो पटक च्याम्पियन
एपीएफ लगातार तेस्रो पटक च्याम्पियन
सहारा एकेडेमीले चौंथो ब्याचका लागि खेलाडी भर्ना गर्ने
सहारा एकेडेमीले चौंथो ब्याचका लागि खेलाडी भर्ना गर्ने
एमलाइफ नेपालगन्जलाई केपीएल क्रिकेटको उपाधि
एमलाइफ नेपालगन्जलाई केपीएल क्रिकेटको उपाधि
सीता र इन्दुको अर्धशतकमा कोशीलाई १५५ रनको कीर्तिमानी लक्ष्य 
सीता र इन्दुको अर्धशतकमा कोशीलाई १५५ रनको कीर्तिमानी लक्ष्य 
फर्गुसन र वेंगर 'हल अफ फेम' मा
फर्गुसन र वेंगर 'हल अफ फेम' मा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP