• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बिहीबार, चैत १६, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
कप्तानको शतकमा दक्षिण अफ्रिकालाई सिरिज 
खेलपाटी संवाददाता
आइतबार, माघ १५, २०७९ खेलपाटी संवाददाता
कप्तानको शतकमा दक्षिण अफ्रिकालाई सिरिज 

काठमाडौं । घरेलु टोली दक्षिण अफ्रिकाले इंग्ल्याण्डसँगको एकदिवसीय सिरिज जितेको छ । 

आईतबार भएको दोस्रो एकदिवसीय खेलमा ५ विकेटको जित हासिल गरेर घरेलु टोलीले तीन खेलको सिरिज २-० ले जित हात पारेको हो । 

kamana bank
clasic tec

पाहुना टोलीले दिएको ३ सय ४३ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ४९.१ ओभरमा ५ विकेट गुमाएर ३ सय ४७ रन बनायो ।

घरेलु टोलीका लागि कप्तान टिम्बा बमुभाले शतकीय ईनिङ खेले । बमुभाले १ सय २ बलमा १४ चौका र १ छक्काको सहयोगमा १ सय ९ रन बनाए । उनले ९० बलमा १०० रन बनाएका थिए । 

डेबिड मिलरले ३७ बलमा अविजित ५८ रनको अर्धशतकीय ईनिङ खेले । एडम माकरमले ४९ रन बनाउँदा रासी भान डार डुसनले ३८ रन बनाए । 

मार्को यानसन ३२ रनमा अविजित रहँदा क्विटन डि कक ३१ रनमा आउट भए । हेन्रिक केल्सन २७ रनमा आउट भए । 

भ्रमणकारी टोलीका लागि ओली स्टोनी र आदिल रसिदले समान २/२ तथा साम करनले १ विकेट लिए । 

त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४२ रन बनाएको थियो । 

पाहुना टोलीका लागि मोईन अलि,ह्यारी ब्रुक्स र जोस बटलरले अर्धशतकीय ईनिङ खेले । कप्तान बटलरले ८२ बलमा अविजित ९४ रन बनाउँदा ब्रुक्सले ७५ बलमा ८० रन बनाए ।

मोईन अलि ५१ रनमा आउट हुँदा साम करनले २८ रन बनाए । बेन डुकेटले २० रन बनाउँदा क्रिस वोक्सले १४ रन बनाए । 

डाबिड मलान १२ रनमा आउट हुँदा घरेलु टोलीले ३४ रन अतिरिक्त रुपमा दिएको थियो । 

घरेलु टोलीका लागि एन्रिक नोर्कियाले २ तथा वाईनि पार्नेल,लुङ्गी एन्गिडी,मार्को यान्सन,केशब महाराज र एडम माकरमले समान १/१ विकेट लिए । 

तेस्रो एकदिवसीय आगामी बुधबार हुनेछ ।

 

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
एपीएफ लगातार तेस्रो पटक च्याम्पियन
एपीएफ लगातार तेस्रो पटक च्याम्पियन
सहारा एकेडेमीले चौंथो ब्याचका लागि खेलाडी भर्ना गर्ने
सहारा एकेडेमीले चौंथो ब्याचका लागि खेलाडी भर्ना गर्ने
एमलाइफ नेपालगन्जलाई केपीएल क्रिकेटको उपाधि
एमलाइफ नेपालगन्जलाई केपीएल क्रिकेटको उपाधि
सीता र इन्दुको अर्धशतकमा कोशीलाई १५५ रनको कीर्तिमानी लक्ष्य 
सीता र इन्दुको अर्धशतकमा कोशीलाई १५५ रनको कीर्तिमानी लक्ष्य 
फर्गुसन र वेंगर 'हल अफ फेम' मा
फर्गुसन र वेंगर 'हल अफ फेम' मा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP