• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
आइतबार, असोज ७, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
सुदुरपश्चिमको लगातार दोस्रो जित
खेलपाटी संवाददाता
शुक्रबार, मंसिर ९, २०७९ खेलपाटी संवाददाता
सुदुरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले लगातार दोस्रो जित हात पारेको छ ।

लगातार दोस्रो जित हात पार्न क्रममा सुदुरपश्चिम प्रदेशले शुक्रबार लुम्बिनी प्रदेशलाई पराजित गरेको हो ।

kamana bank
clasic tec

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा सुदुरपश्चिमले लुम्बिनीलाई १०० रनले पराजित गरेको हो ।

सुदुरपश्चिमले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २१ ओभरमा अलआउट हुदै मात्र ८० रन बनाउन सक्यो ।

लुम्बिनीका लागि ओपनर आकाश त्रिपाटीले २३ बलमा २२ रन तथा अर्का ओपनर तथा कप्तान देव खनालले १३ रन बनाए । मनोज मगरले ११ रन जोड्दा लुम्बिनीका अन्य खेलाडीले दोहोरो अंकको आकंडा समेत पार गर्न सकेनन् ।

लुम्बिनीलाई कम रनमा रोक्न सुदुरपश्चिमका लागि आकाश चन्दले ५ विकेट लिए । हेमन्त धामीको नाममा ३ तथा कैलाश ऐरको नाममा १ विकेट रह्यो ।

त्यस अघि पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ४९.५ ओभरमा अलआउट हुदै १ सय ८० रन बनाएको थियो ।

सुदुरपश्चिमका लागि दिपक बोहोराले ७३ बलमा ५४ रनको अर्धशतकीय ईनिङ खेले । गजेन्द्र बोहोराले १९ तथा दीपक बोहोराले १७ रन बनाए । विशाल ऐरले १६ रन जोड्दा हेमन्त धामीले १५ रन जोडे ।

लुम्बिनीका लागि विशाल बिक्रम केसीले ३ तथा नर सार्की र निर्मल गुरुङले समान २/२ विकेट लिए । रमेश कुर्मी र दुर्गेश गुप्ताले समान १/१ विकेट लिएका थिए ।

सुदुरपश्चिम लगातार दोस्रो खेलमा जित निकालेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यता, डिफेन्डिङ च्याम्पियन लुम्बिनी आफ्नो पहिलो खेल हारका साथ सुरु गरेको छ । लुम्बिनी छैठौं स्थानमा कायम रहेको छ ।

प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् । यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
मंगोलियाविरुद्ध रोहितले कप्तानी डेब्यु गर्दै
मंगोलियाविरुद्ध रोहितले कप्तानी डेब्यु गर्दै
बीपीएल ड्राफ्ट : नेपालका सबै खेलाडी अनसोल्ड
बीपीएल ड्राफ्ट : नेपालका सबै खेलाडी अनसोल्ड
तारकेश्वर मेयर कप ब्याटमिन्टन सम्पन्न
तारकेश्वर मेयर कप ब्याटमिन्टन सम्पन्न
सन्दीपको मुद्दा फेरी स्थगित
सन्दीपको मुद्दा फेरी स्थगित
राष्ट्रिय बुदोकैदो फुलकन्ट्याक्ट शुक्रबारदेखि
राष्ट्रिय बुदोकैदो फुलकन्ट्याक्ट शुक्रबारदेखि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता विशाल पन्त आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP