• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बिहीबार, जेठ २५, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
national life insurance ad
पीपीएल : चितवनद्वारा पोखरालाई १४१ रनको लक्ष्य
खेलपाटी संवाददाता
सोमबार, कात्तिक १२, २०७५ खेलपाटी संवाददाता
पीपीएल : चितवनद्वारा पोखरालाई १४१ रनको लक्ष्य

पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजले घरेलु टोली पोखरा पल्टनलाई जितका लागि १४१ रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पारस खड्काको चितवनले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १४० रन बनाउन सक्यो ।  चितवनले दिएको १४१ रनको लक्ष्यसहित शरद भेषवाकरको पोखराले केहि बेरमा जवाफी ब्याटिङ गर्नेछ ।

kamana bank
clasic tec

चितवनका लागि सन्नी पटेलले अविजित ४६ रनको योगदान दिदा कप्तान पारस खड्काले ४४ रन बनाए । त्यस्तै सोनु तामाङले २१ र अनिल कुमार साहले १६ रन जोडे । 

पोखराका बिक्रम भुसालले २ तथा महेबुब आलम, मोहमद नाभिद र शरद भेषवाकरले १/१ विकेट लिए ।

आज चितवन पहिलो जितको खोजीमा रहेका छन् । यता, पोखरा दोस्रो जितको खोजीमा रहेको छ ।

पहिलो खेलमा पराजित भएको चितवनलाई दोस्रो खेल जित्न्नै पर्ने दबाब छ । चितवन पहिलो खेलमा बुटवल ब्लास्टर्ससंग ७० रनले पराजित भएको थियो । प्रतियोगिताको फाइनल वा एलिमिनेटरमा स्थान बनाउन चितवनलाई दोस्रो खेल जित्न्नै पर्ने दबाब छ ।

चितवन १ खेलबाट अंकबिहिन रहदै लिगको पुछारमा छ । तर, पोखरालाई चितवनले कठिन चुनौती भने दिनेछ ।

यता, दुई खेलबाट २ अंक जोडेको पोखरा चौथो स्थानमा छ । प्रतियोगिताको फाइनलमा वा एलिमिनेटर स्थान पक्का गर्न पोखरालाई पनि जित आवश्यक छ ।

पोखराले पहिलो खेलमा विराटनगर टाईटन्सलाई हराएको थियो । तर, आइतबार भएको खेलमा बुटवल ब्लास्टर्ससंग ३३ रनले हराएको थियो । 

चितवनविरुद्ध मैदान उत्रदा पोखरालाई घरेलु समर्थकको साथ रहनेछ ।

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
नेपालले भारत पाकिस्तानसँग खेल्ने
नेपालले भारत पाकिस्तानसँग खेल्ने
नेपाल र स्कटल्यान्ड खेल्दै
नेपाल र स्कटल्यान्ड खेल्दै
युनाईटेड किन्न कतारी बैंकरको पाँचौ बोली पेश
युनाईटेड किन्न कतारी बैंकरको पाँचौ बोली पेश
बार्सिलोना फर्कन चाहन्थे तर ...
बार्सिलोना फर्कन चाहन्थे तर ...
चीनको सामना गर्दै नेपाल
चीनको सामना गर्दै नेपाल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP