• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बक्सिङ
  • गृहपृष्ठ
  • बक्सिङ
चन्द्र, विमल, चिरन्जिवी र प्रदीप सेमिफाइनलमा
खेलपाटी संवाददाता
सोमबार, असार १८, २०८० खेलपाटी संवाददाता
चन्द्र, विमल, चिरन्जिवी र प्रदीप सेमिफाइनलमा

काठमाडौं । नेपाल प्रहरीका चन्द्रबहादुर थापा, नेपाल आर्मीका विमल घर्ती मगर, पाटनका चिरन्जिवी खड्का र च्याम्पियनका प्रदीप महर्जन प्रकाश दाहाल स्मृति पुरुष तथा महिला खुला बक्सिङ प्रतियोगिताको पुरुष ५१ केजीमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बूढानीलकण्ठमा भइरहेको प्रतियोगितामा सोमबार चन्द्रले दाङका भरत पुन मगर, विमलले ललितपुरका उमङ्ग खत्री, चिरन्जिवीले च्याम्पियनका अजय पुन मगर र प्रदीपले सोनाम लामालाई पराजित गरे ।

पुरुष ५७ केजीमा एपीएफका पुरन राईले कञ्चनपुरका महेशसिंह खत्रीलाई हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष ६० केजीमा फाइटका मौसम लाक्सम्बाले प्रहरीका सुजन पौडेल, एपीएफका विक्रम परियारले नुवाकोटका विकास गुरुङ, आर्मीका इन्द्रबहादुर सुनुवारले बक्समान्डुका आयुश थापा तथा एक्सबक्सका निश्चल गुरुङले स्विटका मार्सल गुरुङलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

पुरुष ६७ केजीमा एपीएफका विक्रम चौधरीले अन्शाका विशाल दाहाललाई पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे ।

पुरुष ७१ केजीमा एक्सबक्सका निशान गुरुङले एपीएफका सुमन कार्की, आर्मीका दानबहादुर दर्लामीले कैलालीका भरत चन्द तथा प्रहरीका मिलन तामाङले ललितपुरका कुशल कुमालमाथि जित रच्दै सेमिफाइनलमा पुगे ।

पुरुष ७५ केजीमा एचटुओका विनिश राईले नक्सालका अश्विन धिरन श्रेष्ठ, पाटनका जेम्स महर्जनले फाइटका तेन्जि शेर्पा, आरडीएसका नोर्बु शेर्पाले आर्मीका गेशकुमार श्रेष्ठ तथा एक्सबक्सका आयुश तामाङले स्विटका धीरज तामाङको चुनौती समाप्त पार्दै सेमिफाइनलमा पुग्न सफल भए ।

पुरुष ८० केजीमा कैलालीका बालाजी रावलले नुवाकोटका पासाङ शेर्पा तथा एक्सबक्सका सचेत नेपालीले अल्फाका पुष्प गुराँस ओलीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।

महिला ४८ केजीमा नक्सालकी मन्दिरा पौडेलले नुवाकोटकी संगिता राणालाई, ५४ केजीमा प्रहरीकी निशा तामाङले नुवाकोटकी रक्षा जिसी, ५७ केजीमा एपीएफकी माला राईले आर्मीकी कमला खड्का तथा एपीएफकी शर्मिला तामाङले कर्णालीकी हेरिना ऐरलाई हराउदै सेमिफाइनलमा स्थान बनाए ।
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने
एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने
फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण
फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण
बक्सर सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’, उपचारपछि आराम गर्दै
बक्सर सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’, उपचारपछि आराम गर्दै
बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण
बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण
नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार 
नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार 
लैंगिक विवादमा मुछिएकी खेलिफले जितिन् ओलम्पिक स्वर्ण
लैंगिक विवादमा मुछिएकी खेलिफले जितिन् ओलम्पिक स्वर्ण
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
सुजनले दिलाए नेपाललाई अग्रता
सुजनले दिलाए नेपाललाई अग्रता
च्याम्पियन्स लिगको दौडमा न्यूक्यासलको अग्रता
च्याम्पियन्स लिगको दौडमा न्यूक्यासलको अग्रता
श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP