• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
सोमबार, माघ १६, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बक्सिङ बक्सिङ
  • गृहपृष्ठ
  • बक्सिङ
national life insurance ad
बक्सिङमा मौसमको उडान
खेलपाटी संवाददाता
मंगलबार, मंसिर ६, २०७९ खेलपाटी संवाददाता
बक्सिङमा मौसमको उडान

काठमाडौं । हुन त मौसम राना मगर साथीहरुको लहैलहैमा लागेर फिटनेस ट्रेनिङ सेन्टर पुगेका थिए । प्लस टुको पढाई सकाएपछि उनी खाली जस्तै थिए । फिटनेसका लागि उनी ट्रेनिङ सेन्टरसम्म पुगे, र बक्सिङ खेल्न थाले । 

उनले स्कुल, कलेजमा साथीहरुसँग खेलेको बास्केटमात्र थियो । खेलसँग उनी खासै जोडिएका थिएनन् । तर प्लस टु पछिको खोली समय बिताउन फिटनेस सेन्टर पुगेका मौसम करिब पाँच वर्षमै बक्सिङको राष्ट्रिय च्याम्पियन बनेर निस्किएका छन् । हालै पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदको बक्सिङतर्फ ६३ दशमलव ५ केजी तौल समुहमा मौसमले विभागका ठुला खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएका छन् । ‘प्लस टु सकेपछि बक्सिङ खेलसँग जोडिएको हुँ । खाली समय थियो । साथीहरुको लहैलहैमा लागेर सिक्न गएको हो । पाँच वर्षमै बक्सिङको राष्ट्रिय च्याम्पियन बन्न सके ।’ मौसम भन्छन् । 

kamana bank
clasic tec

सुरुआतमा मौसमको परिवार बक्सिङ खेल्ने कुरासँग सहमत थिएन । तर राष्ट्रिय च्याम्पियन बनेपछि मौसमको बक्सिङ करियरप्रति घरको लवज भने फेरिएको छ । ‘फिटनेस ठिक हो । बक्सिङनै चाही नखेल भन्नु हुन्थ्यो ।’ मौसम भन्छन्, ‘नवौंमा स्वर्ण जितेपछि घरको पनि सहयोग र सद्भाव बढेको छ ।’ 

मौसमको वुबाले लामो समय बैदेशिक रोजगारीको शिलसिलामा बहराईनमा बिताए । गुल्मी पुर्तीघाट स्थायी घर भएका मौसम सपरिवार काठमाडौंमा बस्छन् । उनले नवौं राष्ट्रिय खेलकुद बागमती प्रदेशबाट खेलेका थिए । तर राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने उनी गुल्मीका पहिलो खेलाडी बने । 

‘ठमेलको जेनेक्स फिटनेसमा अभ्यास गरिरहेको थिए । राष्ट्रिय खेलकुदका लागि छनोट हुने जानकारी आयो । ६५ दशमलव ५ केजी तौल समुहमा छनोट पार गरे ।’ राष्ट्रिय खेलकुदको यात्रा बारे मौसम भन्छन्, ‘लगत्तै क्लोज क्याम्प भयो । चालिस दिन जति क्याम्पमा बसेर अभ्यास गरियो ।’ 

राष्ट्रिय च्याम्पियन भुपेन्द्र थापा मगर डेङ्गुले खेल्न नपाएपछि मौसमको स्वर्ण यात्रा केही सहज बन्यो । उनको पहिलो खेलनै एपीएफका सोनम कार्कीसँग पर्यो । ‘उहाँको फिजिक्स राम्रो थियो । सिनियर खेलाडी भएकाले सम्मान पनि थियो । तर अन्तिम राउण्डमा अंक बटुल्ने गरि खेले । नतिजापनि निस्कियो ।’ मौसम भन्छन् । 

‘सेमिफाइनलमा गण्डकीका खेलाडीको हात फाँच्चिएर वाक ओभरनै पाए । फाइनलमा आर्मीसँगको खेल गाह्रो लागेन । सुरुमै सोनम दाईलाई जितेर आएको हुनाले डर पनि लागेन । पहिलो खेलले नै आत्मविश्वास थियो ।’ स्वर्ण यात्राबारे मौसम भन्छन् । 

लहैलहैमा बक्सिङमा लागेर राष्ट्रिय च्याम्पियन बनेका मौसमको अबको सपना अन्तराष्ट्रिय एरिनामा आफु र देशलाई चिनाउनु रहेको छ । नवौंको राष्ट्रिय च्याम्पियन बनेपछि उनको नजर अब साग र एसियन गेम्समा अडिएको छ ।
‘अब साफ र एसियन गेम्सको छनोट हुने कुरा छ । अब देशका लागि अन्तराष्ट्रिय एरिनामा खेल्ने इच्छा छ ।’ मौसम भन्छन् । 

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
लखनउमा एसपीएको फराकिलो जित
लखनउमा एसपीएको फराकिलो जित
एभर्टनको मुख्य प्रशिक्षकमा सिन
एभर्टनको मुख्य प्रशिक्षकमा सिन
प्रणव र सुनिराको विजयी सुरुआत
प्रणव र सुनिराको विजयी सुरुआत
महानगरको आयोजनामा वडास्तरीय भलिबल सुरु
महानगरको आयोजनामा वडास्तरीय भलिबल सुरु
युएईमा अनिशालाई स्वर्ण
युएईमा अनिशालाई स्वर्ण
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP