• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बक्सिङ बक्सिङ
  • गृहपृष्ठ
  • बक्सिङ
सन्दीप र रामबहादुरलाई स्वर्ण
खेलपाटी संवाददाता
मंगलबार, चैत २२, २०७८ खेलपाटी संवाददाता
सन्दीप र रामबहादुरलाई स्वर्ण

काठमाडौं । कञ्चनपुरका सन्दीप नाथ र कञ्चनपुरकै रामबहादुर थापाले गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा स्वर्ण जितेका छन् ।

कैलालीको धनगढीमा भएको पुरुष ५२ केजी तौल समूहको प्रतिस्पर्धामा सन्दीपले बाजुराका चिरञ्जीवि खड्कालाई पराजित गर्दै स्वर्ण जिते । पुरुषकै ५७ केजीमा अछामका रञ्जन भट्टलाई हराउँदै रामबहादुरले पहिलो स्थान हासिल गरे।

kamana bank
clasic tec

पुरुषको ६३ केजी तौल समूहमा कञ्चनपुरका महेन्द्रकुमार चन्दले बाजुराका नेत्रकुमार तिरुवालाई हराउँदै काठमाडौंमा आयोजना हुने राष्ट्रिय प्रतियोगिताका लागि आफ्नो नाम लेखाए । ६९ केजीमा कैलालीका भरत चन्दले कञ्चनपुरका नवीन जाग्रीलाई हराउँदै पहिलो स्थान हात पारे ।

७५ केजीमा तौल समूहमा अछामका भूपेन्द्र बिसीलाई हराउँदै कैलालीका बालाजी रावलले स्वर्ण पक्का गरे ।  पुरुषकै ८१ केजी तौल समूहमा कैलालीका श्यामबहादुर महताले अछामका प्रेमबहादुर सावदलाई हराउँदै पहिलो स्थान हात पारे ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको प्रतियोगिताको महिला ५१ केजी तौल समूहमा कञ्चनपुरकी सोनिया सेट्टीलेकैलालीकी ज्योति चौधरीलाई हराउँदै राष्ट्रिय प्रतियोगिताका लागि छनोट भइन् । महिलाकै ५७ केजी तौल समूहमा कैलालीकी सञ्जिता चौधरीले कञ्चनपुरकै प्रतिमा शाहीलाई पराजित गर्दै पहिलो स्थान हात पारिन् । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुन सफल खेलाडीहरुलाई लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका संयोजक दिनेश सिंहलगायतले पुरस्कार प्रदान गरे ।

यसैगरी धनगढीमै भएको लुम्बिनी प्रदेशको छनोटअन्तर्गत पुरुष ५२ केजीमा बाँकेका धर्मवीर चिडीमार र दाङका सुरज ओलीले फाइनलमा स्थान बनाए । धर्मवीरले रोल्पाका महेन्द्रकुमार बुढामगर र सुरजले रुपन्देहीका अभिषेक वाइवालाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरे । ५७ केजीमा बाँकेका विनोद चौधरीले रुपन्देहीका अमोदसिंह ठकुरी र रोल्पाका निशम घर्तीमगरले दाङका भरत पुन मगरलाई पराजित गर्दै फाइनलमा स्थान बनाए ।

६३ केजी तौल समूहमा पूर्वी रुकुमका गौतम पुनमगर र दाङका अनिल पुनमगरले फाइनलमा स्थान बनाए । गौतमले रुपन्देहीका गौतम चारु र अनिलले बाँकेका कृष्ण गुरुङलाई पराजित गरे । पुरुष ६९ केजीमा पाल्पाका असिम धिरेन श्रेष्ठ र दाङका विकास रानामगरले फाइनलमा स्थान बनाए । असिमले प्यूठानका दिल राज भण्डारी र विकासले रोल्पाका योगेश बुढामगरलाई पराजित गरे । महिलाको ५७ केजी तौल समूहमा रोल्पाकी सुशीला थापामगरले बाँकेकी सुजनकुमारी कुमाललाई पराजित गर्दै फाइनलमा स्थान बनाइन् ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा २०७९ बैशाख ६ देखि १० गतेसम्म काठमाडौंको बसन्तपुर डबलीमा हुने प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ ४८, ५२, ५७, ६३, ६९, ७५ र ८१ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४, ५७, ६४, ६९ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय प्रतियोगितामा हरेक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक नगद पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट महिला र पुरुष खेलाडीले स्कुटर र मोटरसाइकल पाउने छन् ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
धनगढीमा हाफ म्याराथन हुने
धनगढीमा हाफ म्याराथन हुने
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
देवको सिनियर टोलीमा पुनरागमन 
देवको सिनियर टोलीमा पुनरागमन 
जेमिन्सनको स्थानमा मंगलाले आईपीएल खेल्ने
जेमिन्सनको स्थानमा मंगलाले आईपीएल खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP