• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बक्सिङ
  • गृहपृष्ठ
  • बक्सिङ
दिप्सा र सोनम उत्कृष्ट
खेलपाटी संवाददाता
सोमबार, चैत ७, २०७८ खेलपाटी संवाददाता
दिप्सा र सोनम उत्कृष्ट

काठमाडौं ।  फस्ट अल नेपाल स्कुल ब्वाइज एण्ड गर्ल्स बक्सिङ्ग प्रतियोगितामा ब्वाइजतर्फ अल्फा बक्सिङ क्लब, दाङका सोनम पुन मगर र  गर्ल्सतर्फ दमकका दिप्सा काङमाङ उत्कृष्ट मुक्केबाज घोषित भएका छन् ।

उत्कृष्ट चुनिएसँगै दुबैले बक्समाण्डुका सन्दीप श्रेष्ठको तर्फबाट जनही १५ हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत सोमबार भएको फाईनलमा ३५ किलो पुरुषतर्फ मकवानपुरुको अरुण सापकोटाले नक्सालका सक्षम लामालाई अंकको आधारमा पराजित गर्दै स्वर्ण पदक हात पारे ।

पुरुष ३७ किलोमा अछामका रोहित जनालाले आर्यन क्लबका अमन थापालाई अंकको आधारमा पराजित गर्दै प्रथम हुन सफल भए । त्यसै गरी ४० किलो तौल समुहमा थानकोटका प्रकाश महर्जनले बोशिगाँउका रितेश महर्जनलाई पराजित गर्दै स्वर्ण पदक हासिल गरे । पुरुष ४३ किलो तौल समुहमा अल्फा बक्सिङका सोनम पुन मगरले अछामका प्रविन टमटालाई पराजित गर्दै प्रथम स्थान हासिल गरे ।

पुरुष ४६ किलो तौल समुहमा कास्कीका निशान गुरुंगले दमकका योगेश लिम्बुलाई पराजित गर्दै स्वर्ण पदक हासिल गरे । पुरुष ४९ किलो तौल समुहमा मैत्रि स्कुल भक्तपुरका नविनतम खडकाले मकवानपुरका सिलेन वाईबालाई पराजित गर्दै स्वर्ण पदक हात पारे । ५२ किलो तौल समुहमा बाँकेका योगराज खत्रीले भुपु बक्सिंगका समुन्द्र थापा मगरलाई पराजित गर्दै प्रथम हुन सफल रहे । पुरुष ५८ किलो तौल समुहमा भुपु बक्सिंग पोखराका शाहिल लिम्बुले धरानका सागर तामांगलाई पराजित गर्दै स्वर्ण पदक हात पारे । पुरुष ६१ किलो तौल समुहमा बक्समाण्डुका शेरप ग्याल्जेन शेर्पाले ईन्टरनेशनल फ्रेन्च स्कूलका आर्यमान रानालाई पराजित गर्दै स्वर्ण पदक हासिल गरे ।

गर्ल्सतर्फ ४० किलो तौल समुहमा दमकका दिप्सा कांगबांगले अछामकी लक्ष्मीशाहीलाई अंकको आधारमा पराजित गर्दै स्वर्ण पदक हात पारे । गर्ल्सको ४६ किलो तौल समुहमा द एकसलेर स्कुलकाप्रकृतिथापाले दमककाकन्चर राईलाई पराजितगर्दै स्वर्ण पदकहातपारे ।

त्यसैगरी ४९ किलो तौल समुहमा नक्सालका दिव्या लिम्बुले दमकका पतिमा राईलाई पराजित गर्दै स्वर्ण पदक हासिल गरे  भने ६० किलो तौल समुहमाआर्यन फिटनेश बक्सिंग क्लबका अस्मिता केसी प्रथम, दमकका सुस्मिता लिम्बु द्धितिय र नक्सालका प्रतिमा थापाले तृतिय स्थान हात पारे ।

प्रतियोगिताको अन्तिम बाउट स्कुल गर्ल्स अन्तर्गत महिला ६३ किलो तौल समुहमा सिद्धार्थ बनस्थली इन्सटिच्युटकी प्रिक्षा लामाले दमकका युना मगरलाई पराजित गर्दै स्वर्ण पदक हात पारे भने १२ वर्ष मुनिको ३० किलो तौलमा प्रदर्सन म्याचमा बोशिगाउका दिप शिखर महर्जन प्रथम तथा बक्समाण्डुका मनु मगर दोस्रो स्थान हात पारेका थिए ।

 यस्तै थाईल्याण्ड ओपन ईन्टरनेशनल बक्सिङ छनौट अन्तर्गत सोमबार भएको फाईनल खेलमा त्रिभुवन आर्मी क्लबका मिनु गुरुङले एपिएफका सन्जुमाया थिङलाई पराजित गर्दै छनौट चरण पार गरे  । सन्जुले  थानकोटका सुसिला भोलानलाई अंकको आधारमा पराजित गरेका थिए ।

यस्तै  भुपेन्द्र थापा मगरले जेनेक्सका मौसम राना मगरलाई पराजित गर्दै छनौट चरण पार गरेका छन् ।

महिलातर्फकै फेदरवैट ५७ किलो तौलसमुहमा बक्समाण्डुका हेमा राईले झापाका सुस्मीता राईलाई पराजित गर्दै फाईनलको यात्रा सुनिश्चित गरेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य
एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य
एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने
एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने
फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण
फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण
बक्सर सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’, उपचारपछि आराम गर्दै
बक्सर सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’, उपचारपछि आराम गर्दै
बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण
बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण
नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार 
नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP