• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बक्सिङ
  • गृहपृष्ठ
  • बक्सिङ
शुशील फाइनलमा
खेलपाटी संवाददाता
आइतबार, चैत ६, २०७८ खेलपाटी संवाददाता
शुशील फाइनलमा

काठमाडौं । त्रिभुवन आर्मी क्लबका शुशील थापा थाईल्याण्ड ओपन ईन्टरनेशनल बक्सिङ छनौटको फाइनलमा प्रवेश गरेका छन् ।

सेमिफाइनलमा यचटुओका रबिन थापालाई ५-० अंकको आधारमा पराजित गरी शुशील फाइनलमा प्रवेश गरेका हुन्।

सोहि तौल समूहमा बक्समाण्डुका लक्ष्मण राईले सुर्खेतका मोहन गुरुङलाई अंकको आधारमा पराजित गरे ।

वैल्टर वैट ६३ किलो तौल समूहमा नेपाल प्रहरीका भुपेन्द्र थापा र जेनेक्सका मुस्कान राना मगरसँग फाइनलमा भेट पक्का गरेका छन् । थापाले थानकोटका मनिश श्रेष्ठलाई र मुस्कानले रामेछापका सुरेश कुमार भोलानलाई पराजित गरेका थिए ।

छनौट खेलकै महिलातर्फ वैन्टम वैट ५४ किलोग्राम तौल समूहमा मिनु गुरुङले बाँकेका माया क्षेत्रीलाई पराजित गर्दै एपीएफकी सन्जुमाया थिङसँग फाइनल भिडन्त पक्का गरेका छन् । सन्जुले  थानकोटका सुसिला भोलानलाई अंकको आधारमा पराजित गरेका थिए । त्यसैगरी महिलातर्फकै फेदरवैट ५७ किलो तौलसमुहमा बक्समाण्डुका हेमा राईले झापाका सुस्मीता राईलाई पराजित गर्दै फाइनलको यात्रा सुनिश्चित गरेका छन् ।

फस्ट अल नेपाल स्कुल ब्वाइज एण्ड गर्ल्स बक्सिङ्ग प्रतियोगिताको सेमिफाईनलमा ३५ किलो पुरुषतर्फ नक्सालका सक्षम लामाले बक्समाण्डुको प्रवेस उपाध्यायलाई अंकको आधारमा पराजित गरे सोहि तौलसमुहमा मकवानपुरका अरुण सापकोटाले बक्समाण्डु बीका दिपक बोहरालाई एबीडीको आधारमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन् । पुरुष ४९ किलो तौल समुहमा मात्रृभूमी.बी भक्तपुरका नविनतम खडकाले कास्कीका आकाश बोहरालाई अंकको आधारमा पराजित गरी फाईनलमा मकवानपुरका सिलेन वाईबासंग भिडन्त पक्का गरेका छन् । सिलेनले नक्सालका सिद्धार्थ श्रेष्ठलाई अंकको आधारमा पराजित गरेका थिए ।

त्यसैगरी पुरुष ५२ किलो तौल समुहमा भुपु बक्सिंग पोखराका समुन्द्र थापा मगरले कास्कीका अंशुल रोकायालाई पराजित गरे भने सोहि तौल समुहमा बाँकेका यज्ञराज खत्रीले नक्सालका प्रितम महर्जनलाई अंकको आधारमा पराजित गर्दै फाईनलमा समुन्द्रसंग भेट पक्का गरेका छन् । त्यसै गरी पुरुष ५८ किलो तौल समुहमा भुपु बक्सिङ पोखरा कै साहिल लिम्बुले मेरिडियन स्कुलका रिजूल निरौलालाई पराजित गरे पुरुष ६१ किलो तौल समुहमा बक्समाण्डुका सेरप गेल्चेन शेर्पाले उदयपुरका रोजन मगरलाई अंकको आधारमा पराजित गरे ।

त्यसै गरी स्कुल बक्सिङ्गको गर्ल्सतर्फ ४० किलो तौल समुहमा दमकका दिप्सा काङबाङले अछाम किनिशा नेपालीलाई पराजित गरे । सोहि तौल समुहमा अछामकी लक्ष्मी शाहीले बाँकेकि रेविका सुनारलाई अंकको आधारमा पराजित गरे स्कुल गल्र्स तर्पmकै आर्यन क्लब ललितपुरकी आस्था केसीले नक्सालकि क्रिस्टिना थापालाई पराजित गरे ।

आजै भएको फाईनल खेलहरुमा पुरुषतर्फको ३७ किलो तौल समुहमा अछामका रोहित जनालाले आर्यन क्लब ललितपुरको अमन थापालाई पराजित गरी प्रथम स्थान हासिल गरे । ४० किलो तौल समुहमा थानकोटका प्रकट महर्जनले बोशिगाँउका रितेश महर्जनलाई पराजित गर्दै प्रथम स्थान हासिल गरेका छन् । त्यसै गरी ४३ किलो तौल समुहमा अल्फा बक्सिङ्ग दांगका सोनम पुनमगरले अछामका प्रविन टमटालाई पराजित गर्दै प्रथम स्थान हासिल गरे । आजै भएको पुरुष ४६ किलो तौल समुहमा कास्कीका निशान गुरुङ्गले दमकका योगेश लिम्बुलाई पराजित गदै स्वर्ण पदक हात पारे ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने
एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने
फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण
फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण
बक्सर सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’, उपचारपछि आराम गर्दै
बक्सर सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’, उपचारपछि आराम गर्दै
बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण
बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण
नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार 
नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार 
लैंगिक विवादमा मुछिएकी खेलिफले जितिन् ओलम्पिक स्वर्ण
लैंगिक विवादमा मुछिएकी खेलिफले जितिन् ओलम्पिक स्वर्ण
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपाल–भारतको नजर समूह विजेतामा
नेपाल–भारतको नजर समूह विजेतामा
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP