• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बास्केटबल बास्केटबल
  • गृहपृष्ठ
  • बास्केटबल
स्किब्स र काठमाडौं जेभियर क्वाटरफाइनलमा
खेलपाटी संवाददाता
बिहीबार, कात्तिक २४, २०७९ खेलपाटी संवाददाता
स्किब्स र काठमाडौं जेभियर क्वाटरफाइनलमा

काठमाडौं ।  स्किब्स आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्किब्सले लोक आदर्शलाई ११–२ ले पराजित गर्यो । स्किब्सका सोहन ठकुरीले ४ अंक जोडे । सोही स्पर्धामा श्रृजना ज्ञान सागरले भ्याली भ्युलाई ७–४, युनिकले ओरेकललाई १५–२ तथा आयोजक रेडिअन्ट पब्लिकले राइजिङ स्टारलाई २३–८ ले हराउदै क्वाटरफाइनलमा पुगे । श्रृजनाका मिसन गोलेले ४, युनिकका सन्जित रिमालले ४ र रेडिअन्टका विदान कार्कीले ८ स्कोर गरे ।

kamana bank
clasic tec

सिनियर गर्ल्समा लोक आदर्शले सनसाइनलाई ४–३ तथा डिफेन्डिङ च्याम्पियन निम्सले स्वर्णिमलाई १६–८ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । लोक आदर्शकी सम्मानिका ठकुरीले ३ तथा निम्सकी सरेना सुनवारले ६ अंक बटुले ।

सिनियर ब्वाइजमा ग्रिनफिल्डले विस्डमलाई ३९–८, काठमाडौं जेभियरले हेम्सलाई ३०–२८, डिफेन्डिङ च्याम्पियन निम्सले राइजिङ स्टारलाई ४१–६, एचएचसीएले स्वर्णिमलाई ३४–१५ र बौद्ध चिल्ड्रेन हेभनले द एक्सेल्सियरलाई ३१–१० ले पन्छाए । विजेता सबै क्वाटरफाइनलमा पुग्न सफल भए ।

ग्रिनफिल्डका सशान्त कार्कीले २१, काठमाडौं जेभियरका सुजनले १२, निम्सका सरोज लामिछानेले ८, एचएचसीएका पवन मगरले ११ र बौद्ध चिल्ड्रेनका रशिम थापा मगरले १४ स्कोर गरे ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
सन्दीपको टी-ट्वान्टी अन्तराष्ट्रिय वरीयता यथावत
सन्दीपको टी-ट्वान्टी अन्तराष्ट्रिय वरीयता यथावत
नेपालको वरीयता यथावत
नेपालको वरीयता यथावत
सन्दीपले पछि पारे कुलदिपलाई
सन्दीपले पछि पारे कुलदिपलाई
धनगढीमा हाफ म्याराथन हुने
धनगढीमा हाफ म्याराथन हुने
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP