• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, माघ १८, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
ब्याडमिन्टन ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
national life insurance ad
प्रिन्स भन्छन्, 'ओलम्पिकको टार्गेट गरिरहेको छु'
खेलपाटी संवाददाता
बिहीबार, कात्तिक ३, २०७९ खेलपाटी संवाददाता
प्रिन्स भन्छन्, 'ओलम्पिकको टार्गेट गरिरहेको छु'

काठमाडौं । ब्याडमिन्टनका नयाँ स्टार प्रिन्स दाहालले नवौं राष्ट्रिय खेलकुदमा बुधबार एकल स्पर्धामा स्वर्ण जिते । जुनियर वरियतामा विश्व नम्बर एकसम्म पुगेका प्रिन्सले नवौं राष्ट्रियको स्वर्ण जित्न खासै मेहनत गर्न परेन । फाइनलमा उनले पुलिसका बिष्णु कटवाललाई सहजै २१–१२ र २१–९ ले पाखा लगाए ।

विश्व नम्बर एक वरियतामा पुगेपछि प्रिन्ससँग एउटा ठुलो चुनौती थियो, उनीले कति समयसम्म आफ्नो सर्वश्रेष्ठता जोगाउछन् भनेर । उनी लामो समय नम्बर एकमा बसिरहन त सकेनन् । तर ब्याडमिन्टनको इतिहासमा उनी जुनियर वरियताको नम्बर एक स्थानसम्म पुगेर आफु र नेपाली ब्याडमिन्टनलाई अन्तराष्ट्रिय स्तरसम्म चिनाउन काम गरे ।

kamana bank
clasic tec

नम्बर एकको उपाधि चुमेपछि प्रिन्स अन्तराष्ट्रिय एरिनामा कमै देखिएका थिए । उनले लगातार अंक गुमाउँदै गए । विश्व नम्बर एकसम्म पुगेका प्रिन्स किन अन्तराष्ट्रिय कोर्टमा सेलाए त ? 
‘चोट बोकेको थिए । अभ्यास पनि भएको थिएन । यतिकै खेल्न के जानु भनेर गईन् ।’ राष्ट्रिय प्रतियोगितामा पहिलो स्वर्ण जितेका प्रिन्सले भने ।

प्रिन्सले सातौं संस्करणबाट राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेका थिए । सुरुवातको संस्करणका इभेन्टमा उनी पहिलो, दोस्रो चरणबाट बाहिरिएका थिए । आठौं राष्ट्रियमा उनी कास्यसम्म पुगे । नवौंमा उनलाई रोक्ने कोही भएन । पछिल्ला तीन वर्षमा उनले प्राप्त गरेका उपलब्धि साना छैनन् ।

‘एकदमै खुसी छु । राम्रो ट्रेनिङ गरेको थिए । जित्न पर्छ भन्ने थियो । अन्तराष्ट्रिय रुपमा पनि राम्रो गर्न पर्छ भन्ने छ ।’ प्रिन्सले भने, ‘मलेसियामा अभ्यास गरे । त्यो राष्ट्रिय खेलकुदका लागि पनि थियो । ओलम्पिकका लागि पनि हो ।’

‘मलेसियामा अभ्यास गर्दा राम्रो सहयोग गर्यो । रेगुलर खेल्न र अभ्यास गर्न पाए । अहिले सिनियरतिर फोकस गरिरहेको छु । जुनियरको उमेर नि जान लाग्यो । अब ओलम्पिकको टार्गेट गरिरहेको छु ।’ उनले थपे ।  

नेपाली ब्याडमिन्टन कोर्टका राजकुमार मानिने प्रिन्सले प्राय अधिकांश घरेल प्रतियोगितामा लगातार उपाधि जितिरहेका छन् । त्यसो भए राष्ट्रिय प्रतियोगितामा प्राप्त स्वर्णले के अर्थ राख्छ त ?

‘एकदमै फरक अर्थ राख्छ छ । यो दुई वर्षको एकचोटी हुन्छ । एकदमै ठुलो गेम हो । धेरै पोइन्ट आउछ । यसले अन्तराष्ट्रिय रुपमा पनि सहज हुन्छ ।’ प्रिन्सले भने । 

नेपाली ब्याडमिन्टन कोर्टका स्टाइलिस्ट प्लेयर मानिने प्रिन्सलाई घरेलु खेलकुदमा लामो रेसको घोडा मानिएको छ । ब्याडमिन्टनबाट सानै उमेरमा ठुलो अन्तराष्ट्रिय सफलता हासिल गरेका प्रिन्सले भविष्यलाई कसरी हेरिरहेका छन् त ? 

‘अब सिनियरमा जाने हो । उपाधि जित्ने हो । ओलम्पिकमा केही गर्ने लक्ष्य छ ।’ नेपाल पुलिस क्लबमा भर्खरै एक वर्षको सम्झौता गरेका प्रिन्सले भने । 
 

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
न्युकासल काराबाओ कपको फाइनलमा
न्युकासल काराबाओ कपको फाइनलमा
पोखरा–१६ र २३ अन्तर वडा भलिबलको फाइनलमा
पोखरा–१६ र २३ अन्तर वडा भलिबलको फाइनलमा
सन्दीपको निलम्बन फुकुवा
सन्दीपको निलम्बन फुकुवा
एरिक्सन कम्तिमा तीन महिना मैदान बाहिर
एरिक्सन कम्तिमा तीन महिना मैदान बाहिर
टारी बजारमा खेलकुद मेला फागुन १ बाट
टारी बजारमा खेलकुद मेला फागुन १ बाट
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP