• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बिहीबार, चैत १६, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
साहसिक खेलकुद साहसिक खेलकुद
  • गृहपृष्ठ
  • साहसिक खेलकुद
ह्वाइट वाटर र फ्रिडम कायकलाई उपाधि
खेलपाटी संवाददाता
बिहीबार, फागुन ११, २०७९ खेलपाटी संवाददाता
ह्वाइट वाटर र फ्रिडम कायकलाई उपाधि

काठमाडौं । ह्वाइट वाटर नेपाल र फ्रिडम कायक एण्ड र्‍याफ्टिङ स्कुल 'बी' ले ७ औं राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिपको उपाधि जितेको छ ।

सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोशी नदीमा भएको प्रतियोगितामा पुरुषतर्फ ह्वाइट वाटर र महिलातर्फ फ्रिडम कायक च्याम्पियन बनेका हुन् ।

kamana bank
clasic tec

र्‍याफ्टिङ च्याम्पियनसिप अन्तर्गत चार विधा स्प्रिन्ट, हेड टु हेड, स्लालम र डाउन रिभरमा प्राप्त अंकलाई जोडी प्राप्त कुल अंकका आधारमा विजयी हुँदै ह्वाइट वाटर र फ्रिडमले उपाधि जितेको हो ।

ह्वाइट वाटरले स्प्रीन्ट (१०० पूर्णाङ्क), हेड टु हेड (२०० पूर्णाङ्क), स्लालोम (३५०  पूर्णाङ्क) र डाउन रिभर (३५० पूर्णाङ्क) मा शतप्रतिशत अंकका साथ कुल १ हजार अंक प्राप्त गर्यो ।

महिलातर्फ फ्रिडमले स्प्रीन्ट (९२ पूर्णाङ्क), हेड टु हेड (२०० पूर्णाङ्क), स्लालोम (३५० पूर्णाङ्क) र डाउन रिभर (३५० पूर्णाङ्क) मा कुल ९९२ अंक प्राप्त गर्यो ।

पुरुषमा नेपाल कायक क्लब काठमाडौं दोस्रो र प्याडल नेपाल पोखरा 'ए' तेस्रो भयो । महिलामा भोटेकोसी एडभेन्चर क्लब दोस्रो र फ्रिडम कायक एण्ड र्‍याफ्टिङ स्कुल 'ए' ले तेस्रो स्थान हासिल गर्यो ।

११ औं राष्ट्रिय कायक स्लालमको पुरुषतर्फ गणेश गुरुङ र महिलातर्फ सुधा राई च्याम्पियन बने ।

हरेक विधाका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रोले ५ हजार पुरस्कार प्राप्त गरे ।  

विजेता खेलाडीलाई नेपाल राफ्टिङ तथा कनोइङ संघका कार्यबाहक अध्यक्ष राजीव लगायतले पुरस्कृत गरे ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
स्वदेश फर्किए यू-१७ फुटबल टोली
स्वदेश फर्किए यू-१७ फुटबल टोली
एपीएफ लगातार तेस्रो पटक च्याम्पियन
एपीएफ लगातार तेस्रो पटक च्याम्पियन
सहारा एकेडेमीले चौंथो ब्याचका लागि खेलाडी भर्ना गर्ने
सहारा एकेडेमीले चौंथो ब्याचका लागि खेलाडी भर्ना गर्ने
एमलाइफ नेपालगन्जलाई केपीएल क्रिकेटको उपाधि
एमलाइफ नेपालगन्जलाई केपीएल क्रिकेटको उपाधि
सीता र इन्दुको अर्धशतकमा कोशीलाई १५५ रनको कीर्तिमानी लक्ष्य 
सीता र इन्दुको अर्धशतकमा कोशीलाई १५५ रनको कीर्तिमानी लक्ष्य 
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP