• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बिहीबार, माघ १९, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
साहसिक खेलकुद साहसिक खेलकुद
  • गृहपृष्ठ
  • साहसिक खेलकुद
national life insurance ad
अन्तराष्ट्रिय हाई अल्टिच्यूड ट्राई एडभेन्चर जेठमा  
खेलपाटी संवाददाता
शुक्रबार, चैत १८, २०७८ खेलपाटी संवाददाता
अन्तराष्ट्रिय हाई अल्टिच्यूड ट्राई एडभेन्चर जेठमा  

काठमाडौं । पहिलो संस्करणको प्रधानसेनापति अन्तराष्ट्रिय हाई अल्टिच्यूड ट्राई एडभेन्चर प्रतियोगिता जेठ पहिलो साता आयोजना हुने भएको छ ।

नेपाली सेनाले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ ७ गते मुस्ताङको जोमसोममा आयोजना हुने जनाएको छ ।

kamana bank
clasic tec

साहसिक खेलकुद अन्तर्गत क्लाईम्बिङ, दौड र साइक्लिङ समावेश ट्राई एडभेन्चर प्रतियोगितामा १५ नेपाली र १० विदेशी टिमको सहभागिता रहने नेपाली सेनाका सेनानी तथा रेस डिरेक्टर राजिब चन्दले जानकारी गराए । 

नेपालबाट सहभागी १५ टिम भने छनोट प्रक्रियाबाट सहभागी गराईने चन्दले बताए । चन्दले यसपटक महिला टिमको उलेख्य सहभागिताको आशा राखिएको बताए । 

No description available.

एक टोलीमा दुई खेलाडी समावेश हुने प्रतियोगितामा सहभागी सबै टिमका खेलाडीले १ सय मिटरको क्लाईम्बिङ,  ४.७५ किमीको दौड र १५.३५ किमी साइक्लिङ गरि कुल २०.२ किमीको दुरी पूरा गर्नु पर्नेछ । 

२७ सय देखि ३२ सयको उचाईमा आयोजना हुने प्रतियोगिताको पुरुषतर्फको विजेताले ३ लाख प्राप्त गर्ने छन् । यस्तै दोस्रोले २ लाख र तेस्रोले १ लाख प्राप्त गर्ने सेनाले जनाएको छ । 

महिलाको विजेताले १ लाख, उपविजेताले ७५ हजार र तेस्रोले ५० हजार प्राप्त गर्ने छन् ।  सहभागी सबै टोलीलाई प्रमाणपत्र प्रदान गरिने छ । 

प्रतियोगिताका लागि भोलि शनिबारबाट दर्ता प्रक्रिया खुला हुने सेनाले जनाएको छ । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा बैशाख २० गतेसम्म नाम दर्ता गर्न सकिनेछ ।

नेपाली सेनाले हरेक वर्ष एड्भेन्जर स्पोर्ट्सको दुई ठुला प्रतियोगिता गर्दै आईरहेको छ । सेनाले यस अघि दुई पटक राष्ट्रिय स्तरको प्रधानसेनापति हाई अल्टिच्यूड ट्राई एडभेन्चर आयोजना गरिसकेको छ ।

पत्रकार सम्मेलनमा प्रमुख सेनानी उज्वल केसी र महा सेनानी मुनाल बस्नेतको उपस्थिति रहेको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै महा सेनानी बस्नेतले प्रतियोगिता आयोजनाको लागि आवश्यक बजेट नेपाली सेना व्यहोर्ने र प्रायोजकबाट उठाईने बताए ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
युनाईटेड काराबाओ कपको फाइनलमा
युनाईटेड काराबाओ कपको फाइनलमा
एन्जो कीर्तिमानी मूल्यमा चेल्सीमा अनुबन्धित
एन्जो कीर्तिमानी मूल्यमा चेल्सीमा अनुबन्धित
अन्जन आबद्द केन्क्रे र किरण आबद्द पन्जाबको बराबरी
अन्जन आबद्द केन्क्रे र किरण आबद्द पन्जाबको बराबरी
गिलको सानदार शतकमा न्युजिल्याण्डलाई २३५ रनको लक्ष्य 
गिलको सानदार शतकमा न्युजिल्याण्डलाई २३५ रनको लक्ष्य 
दक्षिण अफ्रिकालाई ३४७ रनको लक्ष्य
दक्षिण अफ्रिकालाई ३४७ रनको लक्ष्य
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP