• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मंगलबार, असोज ९, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल भलिबल
  • गृहपृष्ठ
  • भलिबल
नेपाललाई हराउँदै काजकस्तान फाइनलमा 
खेलपाटी संवाददाता
शुक्रबार, जेठ १२, २०८० खेलपाटी संवाददाता
नेपाललाई हराउँदै काजकस्तान फाइनलमा 

काठमाडौं । नेपाललाई हराउँदै काजस्तानले काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा काजकस्तान विजयी भएको हो । 

kamana bank
clasic tec

उपाधि दावेदार घरेलु टोली नेपाललाई काजकस्तानले ३-२ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा हार व्यहोरेको नेपालले दोस्रो र तेस्रो सेटमा सहज जित हात पारेको थियो । तर, चौथो सेट कजास्तानले जितेर खेलमा पुरागमन गरेको थियो । 

nep vs kza1685107294.jpg

निर्णायक पाँचौ सेट जित्दै ले फाइनलमा स्थान बनाएको थियो । 

प्रतिस्पर्धात्मक पहिलो सेट नेपालले ३०-२८ को अन्तरले गुमाएको थियो । दोस्रो सेट भने नेपालले २५-१६ को अन्तरले सहज रुपले जित हात पार्यो । तेस्रो सेट नेपालले २५-१५ ले जितेको थियो । चौथो सेट काजकस्तानले २५-१८ ले जितैसँगै खेल पाँचौ सेटमा धकेलिएको थियो ।

पाँचौ तथा निर्णायक सेटमा काजकस्ताले १५-७ ले जित्दै फाइनलमा स्थान पक्का गरेको हो । 

जितसँगै काजकस्तानले फाइनलमा स्थान बनाएको छ । काजकस्तानले फाइनलमा पहिलो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ । पहिलो सेमिफाइनलमा शुक्रबार नै उज्वेकिस्तानलाई ३-० को सेटमा हराउदै भारत फाइनल पुगेको छ ।

पराजित नेपालले पहिलो सेमिफाइनलको पराजित टोली उज्वेकिस्तानसँग तेस्रो स्थानका लागि खेल्नेछ ।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ।

nepali volleyball1685108140.jpg

प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानको सहभागिता रहेको छ ।

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
एसियाड खेल्न सागर र सन्दीप चीन प्रस्थान 
एसियाड खेल्न सागर र सन्दीप चीन प्रस्थान 
नेपालविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दै मंगोलिया
नेपालविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दै मंगोलिया
एसियाडमा तेक्वान्दोको खराब नतिजा
एसियाडमा तेक्वान्दोको खराब नतिजा
एसियाली खेलकुद : जुडोमा नेपालको यात्रा समाप्त
एसियाली खेलकुद : जुडोमा नेपालको यात्रा समाप्त
दुर्लभ कीर्तिमान नजिक सन्दीप 
दुर्लभ कीर्तिमान नजिक सन्दीप 
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता विशाल पन्त आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP