• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बिहीबार, चैत १६, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल भलिबल
  • गृहपृष्ठ
  • भलिबल
क्लब स्तरीय भलिबल प्रतियोगिता भदौ २२ बाट 
नारायण क्षेत्री
आइतबार, भदौ १९, २०७९ नारायण क्षेत्री
क्लब स्तरीय भलिबल प्रतियोगिता भदौ २२ बाट 

पोखरा । पोखरामा क्लब स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

पोखरा भलिबल प्रशिक्षण केन्द्र नदिपुरको आयोजनामा भदौ २२ देखि २५ गते सम्म क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

kamana bank
clasic tec

प्रतियोगितामा पुरुषतर्फ ३० र महिलातर्फ १० टिमको सहभागिता रहने भएको प्रशिक्षक एवं प्रतियोगिता संयोजक मनोज खड्काले जानकारी दिए । 

पुरुषतर्फ प्रथम हुने टिमले १ लाख र दोस्रो हुने टिमले नगद ६० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

महिलातर्फ प्रथम हुने टिमले ४० हजार र दोस्रो हुने टिमले २५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

टिम दर्ताका लागि पुरुषका लागि ६ हजार र महिलाका लागि ४ हजार शुल्क निर्धारण गरिएको छ । प्रतियोगिताबाट ५ लाख आम्दानी हुने र ४ लाख ७५ हजार खर्च हुने अध्यक्ष कुलप्रसाद छन्त्याल (कुशल) ले जानकारी दिए ।

प्रतियोगिता पोखरा–३ नदिपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा आयोजना हुने छ । १५ हजार दर्शकले प्रतियोगिताको अवलोकन गर्ने संयोजक खड्काले बताए ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
एपीएफ लगातार तेस्रो पटक च्याम्पियन
एपीएफ लगातार तेस्रो पटक च्याम्पियन
सहारा एकेडेमीले चौंथो ब्याचका लागि खेलाडी भर्ना गर्ने
सहारा एकेडेमीले चौंथो ब्याचका लागि खेलाडी भर्ना गर्ने
एमलाइफ नेपालगन्जलाई केपीएल क्रिकेटको उपाधि
एमलाइफ नेपालगन्जलाई केपीएल क्रिकेटको उपाधि
सीता र इन्दुको अर्धशतकमा कोशीलाई १५५ रनको कीर्तिमानी लक्ष्य 
सीता र इन्दुको अर्धशतकमा कोशीलाई १५५ रनको कीर्तिमानी लक्ष्य 
फर्गुसन र वेंगर 'हल अफ फेम' मा
फर्गुसन र वेंगर 'हल अफ फेम' मा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP