• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
टेबल टेनिस
  • गृहपृष्ठ
  • टेबल टेनिस
सम्झना कप टेटेको हस्पिटालिटी पार्टनरमा नेपाली घर
खेलपाटी संवाददाता
बुधबार, फागुन २५, २०७८ खेलपाटी संवाददाता
सम्झना कप टेटेको हस्पिटालिटी पार्टनरमा नेपाली घर

काठमाडौं । ललितपुर टेबलटेनिस क्लबको आयोजनामा हुने चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको हस्पिटालिटी पार्टनरका रुपमा नेपाली घर अनुबन्ध भएको छ ।

सो सम्बन्धी सम्झौता पत्रमा नेपाली घरका सेल्स एन्ड मार्केटिङ म्यानेजर सुजन तण्डुकार र प्रतियोगिताको व्यवस्थापनको जिम्मेवारी पाएको स्पिन इभेन्ट प्रा.लि. का अध्यक्ष सुमन शाक्यले बुधबार एक कार्यक्रमबीच हस्ताक्षर गरे । सो वापत नेपाली घरले खेलाडीका लागि प्रतियोगिता अवधिभर १२ कोठा उपलब्ध गराउने छ । 

सेल्स एन्ड मार्केटिङ म्यानेजर तण्डुकारले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रायोजन गरेको बताउदै टेबलटेनिससँग जोडिन पाउँदा खुशी लागेको बताए । उनले आगामी संस्करणमा पनि सहयोगका लागि सकारत्मक रहेको बताए ।

प्रतियोगिता चैत १५ देखि १९ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुँदैछ । यसअघि प्रतियोगिता माघ १२ देखि १५ गतेसम्म हुने भनिएको थियो । कोभिड– १९ को तेश्रो लहर ओमिक्रोनका कारण स्थगित भएको थियो।

अन्य प्रायोजकमा नेबिको बिस्कुट, नाती कन्स्ट्रक्सन प्रा.लि. र टेबलटेनिस खेल सामाग्री प्रायोजकमा डिएचएस रहेका छन् । सम्झना लेबोरटरी क्लिनिक प्रा.लि. ले मुख्य प्रायोजकका रुपमा आयोजकसंग यसअघि नै सम्झौता गरिसकेको छ ।
प्रतियोगितामा करिब १ हजार खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजकले जनाएको छ । पुरुष÷महिला सिंगल्स र टिम, भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिलामा ४० वर्षमाथि गरी ७ स्पर्धामा खेल हुने  छ । सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

भेट्रानतर्फ विजेतालाई १० हजार, उपविजेतालाई ५ हजार तथा तेश्रोलाई २ हजार ५ सय नगदबाट पुरस्कार गरिने छ । अनुमानित २१ लाख ५० हजार बजेट रुपैयाँ रहेकोमा मुख्य प्रायोजक सम्झनाले ५० प्रतिशत रकम प्रायोजन गर्ने भएको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दक्षिण एसियाली युथ टेबलटेनिस सुरु
दक्षिण एसियाली युथ टेबलटेनिस सुरु
युथ टेवल टेनिस च्याम्पियनसिप बिहीबारदेखि
युथ टेवल टेनिस च्याम्पियनसिप बिहीबारदेखि
खुला टेबलटेनिस सोमबारदेखि
खुला टेबलटेनिस सोमबारदेखि
राजेन्द्र, मुकेश र अनितालाई उपाधि
राजेन्द्र, मुकेश र अनितालाई उपाधि
हिमाल र सुस्मिता च्याम्पियन
हिमाल र सुस्मिता च्याम्पियन
गर्ल्स सिंगल्समा प्राज्नालाई स्वर्ण
गर्ल्स सिंगल्समा प्राज्नालाई स्वर्ण
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP