• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
टेबल टेनिस
  • गृहपृष्ठ
  • टेबल टेनिस
आर्मीको दुबै टिम फाइनलमा
खेलपाटी संवाददाता
शुक्रबार, पुस १६, २०७८ खेलपाटी संवाददाता
आर्मीको दुबै टिम फाइनलमा

काठमाडौं । त्रिभुवन आर्मी क्लबका महिला र  पुरुष टिम स्व. खुम बहादुर खड्का स्मृति तेस्रो राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको टिम इभेन्ट्सतर्फ फाइनलमा प्रवेश गरेका छन् ।

महिलातर्फ पहिलो सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई ३-१ अन्तरले पराजित गर्यो । आर्मीकी रबिना महर्जनले पुलिसकी मन्जु सुवाललाई ३-०, स्वेच्छा नेम्वाङले सोनु थापा मगरलाई ३-१ तथा सोनु र मन्जुले रबिना र स्वेच्छालाई ३-१ पराजित गरेको हो । त्यसपछि रबिनाले सोनुलाई ३-० ले हराएपछि आर्मी फाइनलमा पुगेको हो ।

दोस्रो सेमिफाइनलमा एपीएफले ललितपुरलाई ३-० सेट अन्तरले पराजित गरेको छ । एपीएफकी अनिता महर्जनले सतिस्मा थापालाई ३-०, दिक्षा तामाङले प्रनिका कुंवरलाई ३-०, दिक्षा र अनिताले सतिस्मा र प्रनिकालाई ३-०सेट अन्तरले पराजित गरेर फाइनलमा स्थान बनाएको हो ।

यस्तै पुरुषतर्फको  पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले एपीएफलाई ३-० सेटले पराजित गरेको छ । पुलिसका बिनेस खनियाले एपीएफका संयोग कपालिलाई ३-१ ले, स्यान्टु श्रेष्ठले अमरलाल मल्ललाई ३-० ले, बिनेस र स्यान्टुले संयोग र अमरलाललाई ३-० को सेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

दोस्रो सेमिफाइनलमा आर्मीले रुपन्देहीलाई ३-१ सेटले पराजित गरेको छ ।

आर्मीका दिप साउनले रुपन्देहीका प्रबेश बस्नेतलाई ३-० ले, कृष्ण थापा मगरलाई नारायण घिमिरेले २-३ ले, एलेक्स र दिपले नारायण र प्रबेशलाई ३-१ ले र दिपले नारायणलाई ३-१ सेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दक्षिण एसियाली युथ टेबलटेनिस सुरु
दक्षिण एसियाली युथ टेबलटेनिस सुरु
युथ टेवल टेनिस च्याम्पियनसिप बिहीबारदेखि
युथ टेवल टेनिस च्याम्पियनसिप बिहीबारदेखि
खुला टेबलटेनिस सोमबारदेखि
खुला टेबलटेनिस सोमबारदेखि
राजेन्द्र, मुकेश र अनितालाई उपाधि
राजेन्द्र, मुकेश र अनितालाई उपाधि
हिमाल र सुस्मिता च्याम्पियन
हिमाल र सुस्मिता च्याम्पियन
गर्ल्स सिंगल्समा प्राज्नालाई स्वर्ण
गर्ल्स सिंगल्समा प्राज्नालाई स्वर्ण
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP