• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
स्वीमिङ्ग
  • गृहपृष्ठ
  • स्वीमिङ्ग
११ औं एनएसए कप पौडी आइतबारबाट
खेलपाटी संवाददाता
बिहीबार, जेठ १८, २०८० खेलपाटी संवाददाता
११ औं एनएसए कप पौडी आइतबारबाट

काठमाडौं । नेपाल पौडी संघको वार्षिक कार्यक्रम अनुसारको ११ औं एनएसए कप पौडी प्रतियोगिता आइतबारबाट सुरु हुने भएको छ ।

नेपाल पौडी संघले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता आइतबार र सोमबार हुने जनाएको छ ।

दुई दिने प्रतियोगितामा सातदोबाटोस्थित अन्तराष्ट्रिय पौडी परिसरमा हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ १७० जना र महिलामा ९० जना गरि २६० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

खुल्ला समूहतर्फ २८ स्वर्ण र उमेर समूहमा ३६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

यस प्रतियोगिताबाट मित्र राष्ट्र चीनको होन्जाउ शहरमा सन २०२३ सेक्टेम्बर २३ देखी अक्टोवर ७ तारिक सम्म हने १९ औ एशियाली खेल अन्तरर्गत पौडी प्रतियोगितामा नेपाली २ पुरुष र २ महिला तथा १ पुरुष र १ महिला वैकल्पिक खेलाडीहरुको अन्तिम छनौट गरिने संघले जनाएको छ ।

यस्तै पेरिश ओलम्पिककमा सहभागिता जनाउन मित्र राष्ट्र जापानको फुकुहवा शहरमा हुने छनौट राउण्डको रुपमा वर्ल्ड एक्वाइटिक च्याम्पियनसिपका लगी २ पुरुष र २ महिला तथा १ पुरुष र १ महिला वैकल्पिक खेलाडीहरुको अन्तिम छनौट रहेको संघले जनाएको छ ।

खेलाडीहरुको हौसला तथा मनोबल उच्च बनाउन संघले खुल्लातर्फ उत्कृष्ट १/१ महिला तथा पुरुष खेलाडीहरुलाई जनही १०/१० हजारले सम्मानित गरिने छ । त्यस्तै सबै उमेर समूहका खेलाडीहरुलाई ३/३ हजारले पनि सम्मान गरिने संघले जनाएको छ ।

प्रतियोगितामा विराटनगर, विरगंज, नेपालगंज तथा उपत्ययकाका विभिन्न ३६ विद्यालयहरुले सहभागिता जनाउने छन् । उमेर समूहको प्राप्त नतिजाको आधारमा उत्कृष्ट ३ विद्यालयलाई प्रथम, द्धितिय र तृतियको रुपमा टिम च्याम्पियन ट्रफी प्रदान गरिने संघले जनाएको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एस्काको स्विमिङ कोर्स नेपालमा
एस्काको स्विमिङ कोर्स नेपालमा
डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान
डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान
विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा डुवानासहित चार खेलाडीको चुनौती
विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा डुवानासहित चार खेलाडीको चुनौती
एनएसए पौडी : अजलकाजी सर्वोत्कृष्ट 
एनएसए पौडी : अजलकाजी सर्वोत्कृष्ट 
विद्यालयस्तरीय पौडी प्रतियोगितामा स्वस्तिश्री उत्कृष्ट
विद्यालयस्तरीय पौडी प्रतियोगितामा स्वस्तिश्री उत्कृष्ट
एनएसए कप खुला तथा उमेरसमूह पौडी प्रतियोगिता हुने
एनएसए कप खुला तथा उमेरसमूह पौडी प्रतियोगिता हुने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP