• फुटबल
  • 'ए' डिभिजन लिग
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, जेठ १७, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • 'ए' डिभिजन लिग
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
स्वीमिङ्ग स्वीमिङ्ग
  • गृहपृष्ठ
  • स्वीमिङ्ग
national life insurance ad
पौडीमा काठमाडौं टिम च्याम्पियन
खेलपाटी संवाददाता
बिहीबार, जेठ ११, २०८० खेलपाटी संवाददाता
पौडीमा काठमाडौं टिम च्याम्पियन
फाइल तस्बिर

काठमाडौं । काठमाडौं जिल्ला ११ स्वर्ण, ११ रजत र ८ कास्य सहित दोश्रो बागमती प्रदेश प्रतियोगिता २०८० अन्तर्गत पौडी प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भएको छ ।

दोश्रो स्थानमा रहेको ललितपुरको ७ स्वर्ण, ७ रजत र १० कास्य रह्यो ।

kamana bank
clasic tec

पुरुषतर्फ ललितपुरका अनुभव सुब्बाले ३ स्वर्ण जिते भने महिलातर्फ काठमाडौंकी आर्या महर्जनले ३ स्वर्ण जितिन् ।

जिल्ला खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५० मिटर ब्रेष्टस्ट्रोकमा ललितपुरका सेरेन सिंहले ३३.८२ सेकेन्ड समयका साथ स्वर्ण हात पारे । काठमाडौंका जाडेन श्रेष्ठले रजत र गौरव लामाले कास्य पदक पाए ।

महिलातर्फ काठमाडौंकी रोयल प्रजापतीले स्वर्ण हात पारिन् । रोयलले उक्त दुरी ३७.६७ सेकेन्डमा पुरा गरिन् । काठमाडौंकी अदिप्सा बैद्य र ललितपुरकी उपास्ती महर्जनले रजत र कास्य पाए ।

ललितपुर अन्तराष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा भएको प्रतियोगिताको १०० मिटर ब्याकस्ट्रोकमा पुरुष तर्फ काठमाडौंका जाडेन श्रेष्ठ र काठमाडौंकै आर्या महर्जनले स्वर्ण जिते । जाडेनले १ मिनेट  १०.९४ सेकेन्ड र आर्याले १ मिनेट २० सेकेन्ड समयमा दुरी पुरा गरे । पुरुषतर्फ ललितपुरका अभिर प्रधान र काठमाडौंका गौरव लामाले रजत र कास्य पाए । यस्तै महिला तर्फ काठमाडौंकी राभ्या श्रेष्ठ र ललितपुरकी आर्जु थापा मगरले रजत र कास्य पाए ।

२०० मिटर फ्रिस्टायलमा पुरुषतर्फ काठमाडौंका सनिल कुमार थापा मगरले २ मिनेट १०.१३ सेकेन्ड समयका साथ स्वर्ण जिते । यस्तै महिला तर्फ काठमाडौंकी आर्या महर्जनले २ मिनेट ३१.२७ सेकेन्ड समयका साथ स्वर्ण जितिन् । पुरुष तर्फ काठमाडौंका युभान लाल श्रेष्ठ र ललितपुरका उर्गेन महर्जनले रजत र कास्य पाए । यस्तै महिला तर्फ काठमाडौंकी अदिप्सा बैद्य र ललितपुरकी श्रेवी मजर्हनले रजत र कास्य पाए ।

५० मिटर बटरफ्लाईमा ललितपुरले एकलौटी बाजी मार्यो । ललितपुरका अनुभव सुब्बाले स्वर्ण जिते । उनले उक्त दुरी २७.९० सेकेन्डमा पुरा गरे । ललितपुरका अल्भिन महर्जन र सेरेन सिंहले रजत र कास्य पाए । यस्तै महिला तर्फ पनि ललितपुरले तीन वटै मेडल हात पार्यो । रोसा न्यौपानेले ३५.२० सेकेन्ड समयका साथ स्वर्ण जित्दा आर्जु थापा मगरले रजत र काभ्या श्रेष्ठले कास्य पाए ।

५० मिटर फ्रिस्टायलमा पुरुष तर्फ ललितपुरले ३ वटै मेडल कब्जा गर्यो । अनुभव सुब्बाले २६.४४ सेकेन्ड समयका साथ स्वर्ण जित्दा सेरेन सिंहले रजत र अल्भिन महर्जनले कास्य पाए । यस्तै महिलातर्फ काठमाडौंकी रोयल प्रजापतीले ३०.४९ सेकेन्ड समयका साथ स्वर्ण जित्दा काठमाडौंकी आर्या महर्जनले रजत र ललितपुरकी उपास्ती महर्जनले कास्य पाए ।

१८ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा पहिलो दिन ८ स्वर्ण र दोश्रो दिन १० स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
बीएमसीएको विजयी सुरुआत
बीएमसीएको विजयी सुरुआत
आठ जना कराते खेलाडी छनोट
आठ जना कराते खेलाडी छनोट
स्टेफानोस तेस्रो चरणमा
स्टेफानोस तेस्रो चरणमा
पोखरामा तीन दिने खेल पत्रकारिता तालिम सुरु
पोखरामा तीन दिने खेल पत्रकारिता तालिम सुरु
सुदूरपश्चिम स्पोर्ट्स अवार्डलाई न्यू सिटी पोलिक्लिनिकको प्रायोजन
सुदूरपश्चिम स्पोर्ट्स अवार्डलाई न्यू सिटी पोलिक्लिनिकको प्रायोजन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • 'ए' डिभिजन लिग
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP